१ किलो सुनसहित २ महिला पक्राउ

रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिलालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ वटा सुनका डल्लासहित २ महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ६ वटा सुनका डल्लालाई उनीहरूले पटुकामा बाँधेर ल्याइएको जानकारी दिएको छ ।

Spread the love