काठमाडौं प्रतिक्षेत्र नम्बर ४ बाट गगन थापा विजयी

काठमाडौं प्रतिक्षेत्र नम्बर ४ बाट गगन थापा विजयी हुनुभएको छ । उहाँले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी हुनुभएको हो । थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले १८ हजार १ सय ४० मत पाउनुभयो ।

Spread the love