फ्रान्सेली महिलाद्वारा स्तन क्यान्सरमा बढी नजर पुर्‍याउन जोड

france

चैत्र १६ – फ्रान्सको पेरिसमा महिलाहरुले गुलाबी ब्रा बजार नामक संगठनद्वारा संयोजित एक कार्यक्रममा भाग लिएका छन्। फ्रान्सेली महिलाद्वारा स्तन क्यान्सरमा अझ बढी ध्यान दिन आव्हान गरेका छन्। कार्यक्रममा ती महिलाहरुले आ-आफ्ना ब्रालाई आकाशतर्फ फ्याँकेर सर्वसाधारणसमक्ष स्तन क्यान्सरमा अझ बढी नजर पुर्‍याउन आव्हान गरेका छन्।

france girls

Spread the love