नक्कलि नोट बनाउने मेशिन सहित ३ जना पक्राउ

नेपाली नक्कली नोटहरु छापी वजारमा वितरण तथा प्रयोग भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा मनप्र वृत्त वौद्धवाट खटिएको प्रनाउ रमेश वहादुर सिंह समेतको विशेष टोलीले खोज तलास गर्ने क्रममा मिति २०७६र०७र०४ गते विहान ०६०० वजेको समयमा जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं। ( ६ नयाँ बस्ती ,विपुल चोक स्थित रहेको रोशन दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई बस्ने पृथ्वी राज भन्ने राजन परियार समेतका व्यक्तीहरुले नक्कली नोटछाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागी प्रयोग हुने सामाग्री सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।


नक्कली नोट र सोको लागी प्रयोग हुने सामाग्री


Spread the love