संसदको चुनावमा पनि तालमेल गर्ने निर्णय

काठमाडौं : संसदको चुनावमा पनि तालमेल गर्ने गठबन्धनले गरेको छ । निर्णय संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ ।  गठबन्धनको शिर्ष नेताहरुको बैठकले संसदको  निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन्धनले पालिकाको कमिटी र जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गर्न पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको हो । योसँगै गठबन्धनले आगामी चुनावसम्म पनि तालमेल गर्ने संकेत गरेको छ ।

Spread the love