तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना

domesti-airlines-charter

फाल्गुन १२, २०७२- पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज दुर्घटना भएको छ । पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो।  चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना रहेका छन् । ताराले  जहाज दुर्घटना भएको बताएको छ ।greenvalley

Spread the love