यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक बाथरुममा झुण्डिए आत्महत्या

१५ माघ, काठमाडौं : यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक बाथरुममा झुण्डिए आत्महत्या गरेका थिए ।  यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ । परिवारका अनुसार, श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्यागरेका थिए । २९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिने र, पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

 

Spread the love