दसैंको टीकाको उत्तम साइत १०:११ बजे

काठमाडौं : आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीको टीकाको उत्तम साइत सोमबार बिहान १० बजेर १९ मिनेटमा छ ।  मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर  मनाइँदैछ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको छ ।  विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनको भनाइ छ ।

 

 

Spread the love