घट्टेकुलोमा सिलिण्डर विस्फोट

काठमाडौंको   घट्टेकुलोमा घरभित्र सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । प्रहरीका अनुसार विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको जानकारी दिएको छ । के, कती क्षेती भयो खुल्न सकेको छैन ।कसरी विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको छ ।

Spread the love