राजधानीमा कागमा समेत बर्डफ्लु

काठमाडौँ, चैत : केही कुखुरा फार्ममा केही दिनयता बर्डफ्लु भेटिएका छन्। राजधानीको ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच ५ एन १ )रहेको पुष्टि भएको छ । बर्डफ्लु संक्रमणबाट मरेका उक्त कागबारे जानकारी संगठनको वेबसाइटमा समेत राखिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा बर्डफ्लु भेटिएका छन् । राजधानीका कागजस्ता जंगली पन्छीमा बर्डफ्लु देखिएको हो। स्रोत : कान्तिपुर

Spread the love