अत्यधिक चिसोपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला :  सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनि बिदा दिँदै आएको छ ।  अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । नयाँ शैक्षिक सत्रको शुरुआत मा  विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले  बताए ।

Spread the love