राष्ट्रिय जलवायु सम्मेलन

राष्ट्रिय जलवायु सम्मेलन  सिन्धुपाल्चोकको मेलम्चीस्थित गुफाडाँडामा आज सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने नाराका साथ शुरु सम्मेलन दुई दिनसम्म चल्नेछ । कार्यक्रम तर्जुमा तथा कार्यान्वयन, जलवायु अनुकूलन तथा न्यूनीकरणको उपाय पहिचान, स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइने आयोजक जिल्ला समन्वय समिति महासंघले जनाएको छ ।

Spread the love