चन्द्रागिरि डाँडामा हिउँ पर्‍यो

पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न सुरु भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको छ ।

Spread the love