इलाममा मैनबत्ती बालेर परीक्षा लेख्दै – परीक्षार्थीलाई मौसमको चुनौती

इलाम, १६ चैत्र : इलाममा एकाएक मौसम परिवर्तन भएर अँध्यारो भएर पानी परे पछि मैनबत्ती बालेर परीक्षा लेख्दै एसइइ परीक्षा  गराइएको छ ।  इलामको सूर्योदय नगरपालिका कन्यानमको कृष्णाश्रम माध्यामिक विद्यालयमा एसइइ परीक्षा मैनबत्ती बालेर गराइएको थियो । एसइइ परीक्षा प्रभावित भएको छ । परीक्षा हलमा उज्यालो नभए पछि कन्याममा परीक्षार्थीहरुलाई मैनबत्ती बालेर परीक्षा हल उज्यालो बनाइएको थियो ।

Spread the love