सुचना प्रबिधि मेला २०७५ क्यान इन्फोटेक सुरु

काठमाडौ ः बिज्ञान प्रबिधि मेला क्यान इन्फोटेक काठमाडौको भृकुटी मण्डप मा एक साताको लागी सुरु गरिएको छ । सो कार्यक्रम माननिय सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले गर्नु भयो भने कायक्रमको अध्यक्षता हेमन्त चौरसियाले गर्नु भयो । बिज्ञानको क्षेत्रमा हाल भैहेको मोवाइल प्रगतिको बारेमा चर्चा गर्दै मन्त्री गोकुल बास्कोटाले सरकारले प्रबिधिको क्षेत्रमा लाग्ने सम्पुर्ण व्यवसायीहरुलाई धन्यवाद दिदै क्यान इन्फोटेकका केहि स्टलहरुको अवलोकन गर्नु भयो ।

Spread the love