धनुषामा बम आतंक

२८ मंसिर, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक धनुषामा बम आतंक हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । बम गएराति विष्फोट हुँदा राजेश र आनन्दको मृत्यु भएको जनाईएको छ । बम आतंक कस्ले किन गरायो भन्ने बारे आशंका भैरहेको छ । घटना स्थालमा सुरक्षा कडा पारिएको छ ।

Spread the love