सामाजीक कथानक चलचित्र – कालो पोथी

mt everest at nepal

निर्देशक मीनभावका अनुसार पछिल्लो समय नेपाली चलचित्र पाइरेसी भैरहेका छन् । सामाजिक कथामा बनेको चलचित्र ‘कालो पोथी’लाई फ्रान्सेली वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको छ । यसबाट बच्नका लागि पाइरेसी बिमा गरिएको हो । सशस्त्र युद्धको समयमा दुइ बालकको मित्रताको कथा चलचित्रमा देखाइएको छ । चलचित्रलाई हलिउड मिडियाले समेत राम्रो समिक्षा गरेका छन् । यो कम्पनीले नेपाल र भारतबाहेक विश्व बजारको वितरण अधिकार लिएको छ । साढे ३ करोडको बजेटमा तयार भएको यो चलचित्रमा जर्मनी, फ्रान्स र स्विजरल्याण्डको समेत लगानी छ । चलचित्रको रिलिज जेठ २१ गतेबाट हुँदैछ ।

Spread the love