वीरगन्ज रक्सौल नाका भारतीयको प्रदर्शनले ठप्प

१३ कात्तिक, काठमाडौं : वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगरक्षेत्रबाट संकलित फोहर दसगजा क्षेत्रमा फलेर वातावरण प्रदुषित गरेको भन्दै  भारतीयहरुले शुक्रबार वीरगन्ज रक्सौल नाका ठप्प पारेका छन् । वीरगञ्ज उपमहानगरपालिका कार्यालयविरुद्ध नाराबाजी गरी कार्यालयविरुद्ध नाराबाजी गरी कार्यालयको पुत्ला दहन गरे । सीमाक्षेत्रमा फोहर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले प्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ ।  स्रोत: अन्नपूर्ण

Spread the love