रुद्रेश्वर मन्दिर परिषरमा रुद्राक्षका ५० बिरुवा बृक्षरोपण – शिव पौड्याल

दिपक न्यौपाने, काठमाडौ : मिति २०७५ साल भदौ ९ गते बुढानीलकण्ठ नगरपालिकाको रुद्रेश्वर मन्दिर परिषरको सार्वजनिक जग्गामा बृक्षारोपण गरिएको छ । वातावरण जोगाउनको लागी सहयोग पुग्ने उदेश्यले रुद्रेश्वर मन्दिर परिषरमा रुद्राक्षका ५० बिरुवा रोपीएको हो । नयाँ शक्ति पार्टी क्षेत्र नं। ४ र क्षेत्र नं। ५ ९काठमण्डौ० को आयोजनामा नयाँ शक्ति पार्टीका पुर्ब ृबाताबरण मन्त्री डा। केशब मान शाक्य र मानुसी यमी भट्टराई तथ अन्य अभियान्ता हरुको समुपस्थितिमा ५० वटा रुद्राक्ष र ७५ अन्य जातका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरियो । भने शिव पौड्यालले रुद्राक्षका ५० बिरुवा उपलव्ध गराई बिक्षारोपान कार्यलाई सहयोग गर्नु भयो । मानीसले ४० वर्ष पार गरेपछि केहि गर्न नसकेपनि रुख रोपे पुण्य आर्जन हुने कुरालाई जोड दिदै शिव पौड्यालले सो बृक्षारोपान गरिएको जानकारी गराउनु भयो । साथै अब ती बोट बिरुवा हरु को संरक्षण गर्न गराउन बुढानीलकण्ठ नगरपालिका लाई सहयो गरिदन आग्रह गरिने वृक्षा रोपान कार्यक्रमका संयोजक बसन्त वस्नेतले जाकारी गराउनु भयो ।

Spread the love