मुद्रा कोषले  अर्थतन्त्र र बैंकिङ प्रणाली कमजोर बन्न सक्ने चेतावनी

काठमाडाैं  : नेपाल राष्ट्र बैंकले  अन्तर्राष्ट्रिय मुद्रा कोषले  अर्थतन्त्र र बैंकिङ प्रणाली कमजोर बन्न सक्ने चेतावनी दिएको छ । दक्षिण एसियाका मुलुकको नेपालको बैंकिङ प्रणाली मुद्रा कोष सार्वजनिक  गरेको  माथि पनि टिप्पणी गरेको छ । चुक्ता पुँजी वृद्धिका कारण बैंकिङ ऋण आक्रामक रूपमा गएको भन्दै मुद्रा कोषले यसका कारण सुधारका काम उल्टिन सक्ने चेतावनी दिएको हो ।

Spread the love