बि पाण्डेका साहित्य रचना- “सब ले भने फुल छोडी किन रोजिस काडा “

b pandey

काठमाडौ -उनलाई देख्दा जो कोहिले पनि यस्ता मिठा रचान रच्न सक्लान भन्नेर अनुमान लाउन सकिन्न, हेदा अलि मोटा, उठ बसमा कार्यपेशा स्वास्थ क्षेत्र बनाएपनि हरपल गीत संगीतको क्षेत्रमा कलम चलाईरहने एक परिचित रचनाकार बि पाण्डेका साहित्य रचना ज्यादै मर्म स्पर्शी छन् शब्द जति मिठा छन्, जति भबनामा गहिराहि छ त्यो भन्दा बढि रचनामा प्रस्टलय संगीत व्यक्त छ ।

बि पाण्डेका साहित्य रचना

लाखौ तारा आकासमा रोजे एउटा तारा
सब ले भने फुल छोडी किन रोजिस काडा
न त हुन्छ भेट घाट न त कुरा कानी
तिम्रा लागि सबै थिए पाउथेउ छानी छानि

नत मिल्थ्यो जात धर्म न त मिल्थ्यो कर्म
दुनियालाइ आँखा जुधाइ बोल्नै भयो शर्म
औला उठ्यो माया माथी बात लाग्यो छाडा
सब ले भने फुल छोडी किन रोजिस काडा

तिर्खा सबको एउटै हुन्छ प्यास मेट्न पानी
रगत सब को रातो हुन्छ मैले एति ठानी
घर परिवार नाता गोता भए सबै टाढा
सब ले भने फुल छोडी किन रोजिस काडा ।।।।।

Spread the love