विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारत भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच उत्कृष्ट हुने आँकलन गरिएको छ । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने दोस्रो जित हात पार्ने दाउँमा छ । विश्वकपको उपाधि दाबेदार रहेका अष्ट्रेलिया र भारतबीच अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

अष्ट्रेलिया टिम – आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा
भारत टिम : विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।
दाउँमा छ ।

Spread the love