मोवाइल चोरी गर्ने दुई भारतीय पक्राउ

गोरखामा नियमीत रुपमा  मोवाइल पसलमा चोरी भएको प्रहरीलाई जानकारी आएपछि  प्रहरीले संलग्नहरुको खोजी गर्न सुरु गर्‍यो ।   त्यसपछि प्रहरीले उनीहरुको मोवाइल नम्बर ट्रेस गर्न शुरु गर्‍यो । ‘फलो गर्दै जादा उनीहरुको लोकेसन बारा देखायो भने  लगत्तै गाइघाटमा पनि मोवाइल पसल चोरी भयो भन्ने खबर आयो । त्यहाँको सीसीटीभी फुटेजमा हेर्दा चोरी गर्ने व्यक्ति एउटै भेटियो ।‘त्यसपछिथप अनुसन्धान गर्दै जादा सिमानाबाट उनीहरुलाई पक्राउ गर्न सफल भयौं’। मोवाइल चोरी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेको छ ।

 

 

Spread the love