घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकामा घुससहित एक जनालाई
पक्राउ गरेको छ । जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निक्र्योल गरी सिफारिश गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमामा आयोगको टोलीले
२० हजार घुससहित अमिन वीरेन्द्र चन्दलाई पक्राउ गरेको छ । थप अनुसनधान भइरहेको आयोगले जानकारी दिएको छ ।

Spread the love