दसैंका लागि नयाँ नोट साटिँदै

दसैंका लागि नयाँ नोट साटिँदै

असाेज : नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । सवर्षको दसैंका लागि सर्वसाधारणले शुक्रबार देखि नयाँ नोट साट्ना पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।
गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो । राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ । नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नाेट साट्न सकिने राष्ट्र बैंकले जनाएकाे छ । उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

ट्रम्पविरुद्ध महाअभियोग छानबिन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि छानबिनको
चिन्ताहरूबारे अमेरिकाका एक वरिष्ठ गुप्तचर अधिकारीले पहिलो पटक आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। प्रतिनिधि सभाको गुप्तचर समितिमा बयान दिँदै उजुरीकर्ताले ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको टेलिफोन कुराकानीबारे त्यसक्रममाभन्ने जस्ता प्रश्नहरूको सामना गरेका छन्।
२०२० को अमेरिकी चुनावमा विदेशी हस्तक्षेप सदर गराउन राष्ट्रपतिले आफ्नो शक्तिको प्रयोग गरिरहेको जानकारी आफूहरूले राष्ट्रपति ट्रम्प रुसी हस्तक्षेपको सुरुवात वास्तवमा युक्रेनबाट भएको हो भनी देखाउन युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ। बाइडेनको मुद्दाबारे आफूलाई थाहा नभएको बताउँदै युक्रेनी महान्यायाधिवक्ताको कार्यालयको भएको बताएको छ।

नौ महिना नपुग्दै चम्ल्याहा सन्तान

काठमाडौं : २७ वर्षीया खगित्रा शाहीले नौ महिना नपुग्दै चम्ल्याहा सन्तान सन्तानलाई जन्म दिएकी छन्। नौ महिना नपुग्दै ३४ सातामा शाहीले चम्ल्याहा सन्तान जन्माएकी हुन्।
काठमाडौं मेडिकल कलेजमा बुधबार बिहान ९ बजेर ४० मिनेटदेखि शिशु जन्माउन थालेकी
थिइन्। भने शल्यक्रिया विधिबाट पाँच मिनेटमा लगालग तीन छोरा र एक छोरी जन्माउँदा प्रसूति तथा स्त्री रोग विशेषज्ञ र नर्स चकित परे।
४ लाख गर्भमा एक जनामा चम्ल्याहा सन्तान जन्मिने गरेको छ भने सघन शिशु उपचार कक्ष (एनआईसीयू)मा राखेर शिशुको उपचार भइरहेको छ। जन्माएका चम्ल्याहाको वजन त्योभन्दा कम छ। जन्मिँदाको समयमा अर्का शिशुको १.२ र अर्कोको १.५ अनि चौथो शिशुको १.६ किलो थियो। सबैभन्दा सानो शिशुको वजन जन्मिँदा ९ सय ग्राम थियो।

Bermuda is open for business following Hurricane Humberto

thepowernews.com news Reporter : Last night, Hurricane Humberto, a category 3 storm, passed about 75 miles to the north of Bermuda, giving the island a healthy dose of wind and rain. But Bermudians have plenty of experience in dealing with weather events of this kind – more than four centuries’ worth of experience, in fact. As a result, damage was minimal, clean-up is underway, and the island is open for business.

The L.F. Wade International Airport (BDA), as well as the causeway (the main road serving the airport), both reopened at noon today. All Bermuda Visitor Services Centres will reopen on Friday, and ferry service throughout the island will be restored Friday as well.

Additionally, all of Bermuda’s hotel properties are operational and ready to welcome guests. For any visitors whose plans were altered by the storm, the Bermuda Hotel Association’s booking guarantee allows guests to modify their hotel reservations without penalty. Get more details on the guarantee.

“With the airport reopened, the clean-up well underway, and the damage minimal, Bermuda is ready to welcome visitors and groups already booked to visit this weekend and beyond, along with those inspired to do so by today’s blue skies and perfect temperature out here,” said Kevin Dallas, the Bermuda Tourism Authority’s CEO.

dr baburam bhattarai

शिक्षा र स्वास्थ्यको पूर्ण दायित्व सरकारको हातमा : डा. भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्यको पूर्ण दायित्व सरकारको हातमा डा. भट्टराई हुनुपर्ने बताएका छन् ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने व्यक्ति प्रशासनिक क्षेत्रको हुनुपर्ने बताएका छन् । समाजवादी विद्यार्थी युनियनले ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिएका छन् ।

k p oli

‘म हलो जोतेर, खेती गरेको हुँ’ – केपी शर्मा ओली

ललितपुर : गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भन्नुभयो, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने भएकाले नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि करीब ४१ लाख २१ हजार हेक्टर कृषिभूमि रहेकामा ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै आफ्नो उहाँले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले सङ्गठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गर्नुभयो ।

Russia’s Foreign Minister wants flights between Russia

Russia : Resuming direct flights between Moscow and Georgia would be a right thing to do, because the majority of Georgian citizens have realized the counter-productiveness of previous anti-Russian provocations, Russian Foreign Minister Sergey Lavrov said in an interview with the Kommersant daily.

“I’d rather resume those flights. I think it would be a right thing to do, after the majority of Georgians have realized how counter-productive and provocative the incident at the Georgian parliament was, which happened when the Inter-parliamentary Assembly on Orthodoxy gathered there,” the Russian minister said.

कृषि विकास बैंकको डेढ करोड ह्याकरले लुट्यो


सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।
स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।
मंगलबार दिउँसो ह्याकरको सो टोलीलाई काठमाडौंबाट पक्राउ गरेको भए पनि यसबारे विस्तृतमा खुलाइएको छैन। 

नेपाली चलचित्र छिरिङ अव अमेरि का को न्यू योर्क मा प्रदर्शन हुँदै

बेग्लै सोच र बेग्लै धारको मनमोहक नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिका को न्यू योर्क प्रदर्शन हुने भएको छ। वाइज इन्टर टेन्ट मेण्ट ले उक्त कार्यक्रम को ब्यबस्था गरे को कुरा वाइज इन्टर टेन्ट मेण्ट का मिङमा मगर ले जनाएका छन । आउदो सेप्टेम्बर २७ को दिन न्यू योर्क को कुइन्स प्लेस मा उक्त चलचित्र को प्रदर्शन हुँदै छ ।

दुई श्रीमान् भएकी युवतीले भोग्नुपरेको मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धको कथामा यो चलचित्र बनेको छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

सुनिलभक्त माथेमाको निर्माण प्रस्तुतिमा रहेको चलचित्र छिरिङ हिमालपारिको जिल्ला मुस्ताङको कथाको सेरोफेरोमा निर्माण भएको गजबको चलचित्र हो। जसमा पचासको दशकका लोकप्रिय पप–स्टार निमा रुम्बाको विशेष अभिनय रहेको छ। गायक यश कुमारले निर्देशन गरेको चलचित्रमा निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् मुख्य कलाकारको भूमिकामा छन् ।

टिजरमा एक्सन र प्रेम दुवै देखिन्छ । दुई जना श्रीमानका एक श्रीमतीको कथा समेटिएको चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताए ।

‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपवछि ठूलो पर्दामा फर्किएका छन् । उनले यस अघि नेपालको पहिलो डिजिटल चलचित्र ‘कागवेनी’ मा अभिनय गरेका थिए ।

Organized by

WISE ENTERTAINMENT USA

Group Member: –

CHUNGDALA SHERPA

RINZIN SHERPA

MINGMA MAGAR

ROSHAN RAI

DAWA SHERPA

TOPLA SHERPA

तर बासुरी मनको – सुजाता तिमिल्सिना

गायक राममणी फुयालको “तर बासुरी मनको नामक” गितको भिडियो रिलिज भएको छ । गायक फुयालको आफ्नै शब्द तथा सङगित रहेको गितमा गायक स्वयम आफै र सुजाता तिमिल्सिनाले मोडलिङ गर्नुभएको छ । गितको भिडियोमा एरेन्जर पुरुषोत्तम सुबेदी तथा मिक्सिङ किशोर थापाको रहेको छ । जोन राईको निर्देशन तथा सम्पादनमा बनेको भिडियोमा क्यामरा सन्जु थोकर लामाको रहेको छ । हाईलाइटस् नेपालद्वारा रिलिज गरिएको उक्त भिडियोलाई सुजाता तिमल्सिनाले निर्माण गर्नुभएको हो ।अस्ट्रेलियामा बस्दै आउनुभएका राममणी फुयाल र सुजाता तिमिल्सिनाले आफ्नो छोटो समयको नेपाल बसाईको क्रममा उक्त म्युजिक भिडियो निर्माण गर्नुभएको हो ।