पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा भोलि सम्पूर्ण अदालतमा बिदा

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा भोलि सम्पूर्ण अदालतमा बिदा


पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको  छ । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश नयनबहादुर खत्री निधनको शोकमा जेठ १२ गते आइतबार एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पुर्‍याएका थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।


भायनेटको क्रिकेट वल्र्ड कप मेनिया २०७६

नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि. को वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत रु. ६००० क्यास ब्याक र ४३ इन्चको एल जि स्मार्ट एलईडी टि.भि जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ ।

दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिरहाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको प्राइम बस र ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका  अनुसार एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको जानकारी दिएको छ । घाइतेमध्ये १० जना गम्भीर रहेको छ। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ।

Parents have an important message after ‘beautiful, vibrant

At 18, Sara Stelzer was in the prime of her life — a college freshman excited for her classes and being part of a sorority at San Diego State University — when she suddenly became very ill. She called her parents on a Sunday night in the fall of 2014 to tell them she had a headache. By Monday morning, it seemed like Sara had the flu. Her parents told her to pick up some Theraflu and get some rest.

But then things suddenly took a turn for the worse. Sara’s father Greg got a text from one of her friends, saying that his daughter was in the emergency room. Greg and Sara’s mom, Laurie, immediately drove to the hospital. “Every bit of information that we got along that ride was worse than the last piece of information,” Laurie tells Yahoo Lifestyle. The parents tried to reassure themselves by focusing on the fact that Sara was a healthy teenager who had never been seriously sick before. “They’ll save her and she’ll be fine,” Greg recalls thinking.

By the time Sara’s parents arrived at the hospital, their daughter was in a coma in the intensive care unit (ICU). The neurosurgeon told them that they weren’t seeing any brain activity and that they believed she had bacterial meningitis. “We just didn’t know anything about bacterial meningitis,” says Laurie. “We didn’t know to even ask about those symptoms.” Sara’s parents would soon learn that bacterial meningitis moves swiftly and can be life threatening if not treated immediately. In Sara’s case, it was too late to save her life. After losing their youngest child, whom Laurie describes as “tall, beautiful, vibrant — really a ray of sunshine,” she says: “It was a very hard hole to come out of.”

(Photo: Laurie Stelzer)
“ray of sunshine.”

Although Sara had previously received the meningitis vaccine, it was only for the “A, C, W and Y strain — not for the B strain,” notes Laurie. “They came out with the meningitis B vaccine shortly after she passed away.”

Laurie shares that because the meningitis B vaccine isn’t mandated, many teens and young adults are unknowingly unprotected against the dangerous disease.

According to the National Meningitis Association (NMA), teens should ideally ask for the meningitis B vaccine at their 16-year doctor’s visit. In fact, one of the most at-risk groups are teens and young adults ages 16 to 23, according to the Centers for Disease Control and Prevention, and people who live in crowded settings such as college dorms. The NMA also suggests that teens get the second dose of the meningitis ACWY vaccine at the 16-year visit and get both shots at the same time in order to simplify the process.

There is also a second dose of the meningitis B vaccine. “The timing of the second dose varies slightly depending on which brand of B vaccine a patient’s healthcare provider uses, so patients should follow the direction of their healthcare provider,” according to the NMA.

To honor Sara’s memory and to spare other parents the pain of suddenly losing a child to the disease, Laurie and Greg have been dedicating themselves to raising awareness of meningitis B — including teaching the signs and symptoms to look out for — and the importance of getting teens vaccinated.

Meningitis B outbreaks occurred on 20 different U.S. college campuses from March 2013 to November 2017, according to the NMA. Some schools are starting to take action. Starting in the fall of 2019, San Diego State University will require that students 23 years old and younger be vaccinated against meningitis B before starting college. “We hope that eventually all schools require all incoming freshman to be vaccinated,” says Greg.

The father also has a message for teens and young adults: “For all the young students out there, our daughter was just like you…was healthy, was in the prime of her life,” Greg says. “And in a matter of a few days, she died from bacterial meningitis. I encourage all those students, for her sake, to get vaccinated.”

पाँच वर्ष भारतमा पुनः मोदी- नरेन्द्र मोदीलाई बधाई

भारतमा दोस्रोपटक मोदी विजय भएको छन् । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्। मत गणना जारी रहेका बेला बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै आदेश दिएका छन्। भारतमा कंग्रेसको विचारधारामा विश्वास गर्ने धेरै मानिस छन्। भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

Binod Manjan of thepowernews

प्राज्ञ हुन विवेक चाहिँदैन ?

बिनोद मञ्जन, काठमाडौं : मानव चेतनाले भन्दा पनि विवेकले विशिष्ट हुन्छ । प्राज्ञिक हुने कुरा न त उसले प्राप्त गरेको पदले निर्धारण गर्छ न त उसको मनोगत दम्भको विषय नै हो । यसमा त सृजनात्मक योगदानको भूमिका रहन्छ र रहनु पर्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो गठनमा लेखनाथ पौड्याल नपरेपछि पौड्याल नपरेको एकेडेमीमा म जान्न भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले अड्डी कसेका कारण पौड्याललाई पनि समावेश गरिएको थियो । अहिलेको गुटबन्दी र स्वार्थी समयमा यस्तो कुराको आशा गर्नु नै बेक्कार छ । जसका कारण एकेडेमीहरुका नियुक्तिलाई लिएर मुद्दाको ओइरो लागेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मुद्दामा अन्तरिम आदेश भइसकेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानका विरुद्ध परेको मुद्दाको पेसी चलिरहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरु एकेडेमीको नियुक्तिलाई लिएर विज्ञप्ति, भाषण, अन्तर्वार्ता, फेसबुक जस्ता अनेक माध्यमबाट किसिम किसिमका विरोधहरु भएको पाइन्छ । के यस्ता नियुक्तिहरुमा आपूm नपरेकै कारण मात्र विरोध भएका छन् त ? कि यस्तो नियुक्ति प्रक्रियाकै बारेमा पुनर्विचार गर्नुपर्ने हो ? के यो एक दुईको मात्रै विरोध हो ? कि आम सरोकारवालाहरुको पनि विरोध हो ? एक दुई जना नपर्नेको मात्रै विरोध हो भनेर आत्मरतिमा रमाउनेहरुले ठुलो भुल गर्नेछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा केहीलाई छोडेर न त विधागत हैसियत मिलेको देखिन्छ । न त सम्बन्धित क्षेत्रको विशेषज्ञता नै । नेपालको संविधानले प्रत्याभूत गरेका सुशासन र पारदर्र्शीतालाई नियुक्ति गर्दा होस पुर्याएको भए न विरोधको अवस्था आउँथ्यो न त मुद्दाको स्थिति नै रहन्थ्यो । परिवर्तनलाई आत्मसात् गर्न नसक्नु, फराकिलो सोचाइ नहुनु, आपूmलाई सर्वेसर्वा ठान्नु र सामान्ती चिन्तनले अनुप्राणित हुनुले पनि एकेडेमीको नियुक्तिको अवस्था दयनीय देखिएको विश्लेषकहरुको रहेको छ । एकेडेमी जागिर खाने ठाउँ होइन, सृजनात्मक क्षमता देखाउने र प्राज्ञिक कार्य गर्ने थलो हो । एक जना दार्शनिकको भनाइ छ ः जस्तोसुकै कमजोरलाई पनि सुधार गर्न सकिन्छ, सृजनात्मक बनाउन सकिन्छ तर विवेक नभएकालाई केही गरेर पनि मान्छे बनाउन सकिँदैन, अरू कुरा त परै जाओस् ।

कास्कीबाट लागूऔषध सहित सात जना पक्राउ

कास्की : कास्की प्रहरीले ठुलो मात्रामा अबैध लागूऔषध  सहित सात जनालाई  पक्राउ गरेको छ। 
एसपी रानाका अनुसार यो घटनामा पोखरामा लागूऔषध  डिलरले कसरी लागूऔषधको जालो फैलाएको रहेछ भन्ने कुरा प्रस्ट खुलेको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका बडा नं ९ पृथ्बिचोकस्थित होटलबाट लागूऔषध ओसार-पोसार गरी बिक्रि बिबरण गर्ने २ महिला सहित ७ जना ब्यक्तिहरुलाई लागूऔषध बुर्फिनर्फन– ३७६ थान , डाईजापाम – ३७६ थान, फेनेरागन – ३७६ थान र नाईट्रोसन  १०० चक्कीसहित कुल १२२८ थान बरामद गर्न सफल भएको छ। अबैध लागूऔषध बरामदमा कास्की प्रहरीलाई यो ठुलो सफलल्ता हो।   
 पक्राउ पर्नेहरुमा रुपन्देही घर भएका बर्ष-४३ को रामबृक्ष कोहार, रुपन्देहीकै ४० बर्शिय तेतरी कोहार, रुपन्देही बर्ष-२० की सोनम कोहार,पोखराका बर्ष २६ को अनिल गुरुङ,पोखरा बर्ष २० को शुक्रराज सुनार, पोखरा बर्ष-४४ को विक्रम विक र पोखरा बर्ष ३४ को अजय गुरुङ रहेका छन् ।

laguw

The Inventor Has Solved Slow Internet!

This is how the pros turbocharge their home internet, for the cheapest possible price… Does it take forever for your WiFi connection to load a single web page? Well, we can explain why your WiFi connection sucks!
When you power up your WifiBooster you instantly notice Internet speed improving. It’s now only $59 (was $119.99), a great price for a device that gives you so much. Delivery takes only a few days if you are ordering in Bagmati Zone. In the test below the WiFi was only at 24Mbit through a wall. That’s enough for a couple of devices to watch youtube at the same time in HD. It boosted that into an incredible 70Mbit WiFi signal – enough for 10 devices to watch YouTube in stunning 4k!

We now know its because ISP’s (internet service provider) are selling us cheap, substandard wifi routers. This is a common trick they use, so that customers need to pay more and upgrade to get the good and fast internet speeds across their whole home… But what if you’re on the cheaper packages as well? Unfortunately, you’ll struggle to even watch HD videos on Youtube or Netflix.

It doesn’t seem fair, does it?

However, now there’s a new device that solves this and many more frustrating Wi-Fi problems! The Inventor Has Solved Slow Internet!
Okay seriously, this is just brilliant. It’s the idea of an ex-engineer of one of the largest internet providers in Bagmati Zone. While working there he hated that Internet operators were slowing down speeds. Customers were getting a fraction of the speeds they were actually paying for…

And didn’t seem right to him.

So, he developed a device that boosts the ISP’s signal across his entire house. At the same time, it greatly increases the range and speed of your existing home WiFi. Finally, this device is so simple, that anyone with no technical knowledge could use it.

How exactly does the invention work?
Without being too technical, the problem – as we all know – is that the ISPs sell us are cheap WiFi router boxes…The signal is too weak to go through brick walls, without losing a lot of speed. They can’t handle lots of devices or heavy use either. As a result, you are left with weak WiFi and dreaded ‘wifi dead spots’ in your home…

But, plug a WifiBooster device into any socket, and that all soon changes. WifiBooster is essentially a powerful amplifier and signal extender, all in one tiny box. It works by receiving your existing WiFi signal, boosting it, and then transmitting the super-amplified Wi-Fi through anything; concrete walls, multiple floors and steel beam – no problem! In a nutshell: You get WAY faster and stronger internet. Even during peak times, and even in previous ‘WiFi dead spots’ around your home.

आकाशे पुलबाट हाम फालेर एक जनाको मृत्यु


काठमाडौंको   ग्वार्को आकाशे पुलबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोका अनुसार ६० वर्षीय कीर्तिमान राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएको जानकारी दिएको छ । घाइतेको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको छ । पुलबाट हाम फाल्नुको कारण खुलेको छैन । 

घरमा आगलागी हुँदा तीनजनाको मृत्यु

कुवाकोटमा आगलागी हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेतिर सुत्ने ठाउँ नजिकै रहेको चुलो सल्केर आगलागी भएको जानकारी दिएको छ । मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको छ । आगलागीबाट  कति क्षति भयो खुल्न सकेको छैन ।