टिपरको ठक्करबाट बालिकाको मृत्यु – सडकमै शव राखेर प्रदर्शन

टिपरको ठक्करबाट बालिकाको मृत्यु – सडकमै शव राखेर प्रदर्शन

विराटनगर : टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन आगजानी  गरेका छन्। शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्।  टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडकमा  जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ। आगो निभाउनलाई  दमकल स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा पुग्न सकिरहेका छैनन्।  एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न नदिने पिडितको माग छ । टिपर आतंक रोक्नु पर्ने माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा  टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

 

You Will Never Eat Another Apple Knowing This

Sometimes traditional folk wisdom can provide important advice for healthy living. But in the case of apples – “An apple a day keeps the doctor away” – that’s not necessarily true. In fact, apples carry some risks that may actually send you running to the doc. For starters, there is a portion of apples that have the potential to be deadly. Pesticide residue and common allergens may also damage your health.

But it’s not just about getting sick; apples may simply not support your health goals, especially if you are trying to lose weight. Interestingly, this is not about the sugar content, though apples do contain a lot. The fact that apples also have a good deal of fiber keeps them from dangerously spiking blood sugar. Apples also contain an antioxidant called quercetin that has been linked to a reduction in cancer risk. Are the benefits of apples enough to outweigh the risks? After all, plenty of other foods contain quercetin, including grapes, broccoli, red onions, tea, and peppers. Join us as we explore the darker side of the classic All-American apple, including a few ways to mitigate the risks. In the end, you may not decide to stop eating apples all together, but you will certainly think twice in the supermarket.

Hong Kong is freest economy in the world

Hong Kong government welcomed the Heritage Foundation’s high regard for Hong Kong as the world’s freest economy for the 25th consecutive year. In this year’s Index of Economic Freedom report, Hong Kong’s overall score remained at 90.2. This makes Hong Kong once again the only economy attaining an overall score higher than 90. Financial Secretary Paul Chan said this achievement reaffirms the government’s steadfast commitment to upholding the free market principles over the years.

The foundation continued to recognize Hong Kong’s economic resilience, high-quality legal framework, low tolerance for corruption, high degree of government transparency, efficient regulatory framework and openness to global commerce. “The free market principles have long been the cornerstone of the Hong Kong economy. The government will continue to uphold Hong Kong’s fine tradition of the rule of law, maintain a simple and low tax system, improve government efficiency, safeguard the open and free trade regime and build a level playing field for all, so as to create a favorable environment for businesses in Hong Kong and promote Hong Kong’s economic growth,” he said. The 2019 Index of Economic Freedom report was released by the Heritage Foundation on Friday in Washington.

Hong Kong has been ranked as the world’s freest economy since the Index was first published in 1995. Hong Kong’s overall score in this year’s report, at 90.2 (out of 100), was well above the global average of 60.8. Among the 12 components adopted for measuring economic freedom in the report, Hong Kong achieved high scores of 90 or above in eight categories

ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस नजिकै भएको बाँध भत्किँदा ३४ को मृत्यु

ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रूमाडिनो शहर नजिकै भएको एउटा बाँध भत्किँदा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।भने तीन सय बढी हराइरहेका छन् ।।ब्रूमाडिनो बाँध भत्किँदा मेनस जेराइस राज्यका थुप्रै इलाका प्रभावित भएका छन् ।भने थुप्रै गाउँपनि यसको चपेटामा परेका छन् । भग्नावशेषबाट जीवित मानिसको उद्दार गर्ने सम्भावना निकै कम छ ।आपतकालीन राहत टोलीले हेलिकोप्टरको मद्दतले माटोमा फसेका थुप्रैको उद्दार गरेका छन्

 

काठमाडौँ उपत्यकामा मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान ठप्प

काठमाडौँ उपत्यकामा मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको हो । मौसममा क्रमिक सुधार आइरहेकाले अब उडान अवतरण सुचारु हुने छ ।

 

 

प्रधानमन्त्री ओलीको पुत्ला दहन

१३ माघ, काठमाडौं  :  चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन दवाब स्वरुप  प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम गरेको हो ।

होहल्लाका बीच चिकित्सा शिक्षा विधेयक पास – ९५ प्रतिशत माग पुरा

काठमाडौं : कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक रोक्न खोजे पनि कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पुरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर सरकारले तोकेकोमा जान सरकारले प्रोत्साहन गर्नेछ । साथै एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने विधेयकले डा. केसीका ९५ प्रतिशत माग पुरा गरेको छ ।

रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे । सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए ।

आठ महिनासम्म पनि नेकपाको एकीकरण ओझेलमा

३ जेठमा एकीकरण घोषणालगत्तै   पूर्णता दिने घोषणासहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण आठ महिनासम्म टुंगिन सकेको छैन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहगत सन्तुलन मिलाउने गरी १२ पुसमा स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय शक्तिशाली कार्यदलसमेत अलमलमै दिन काटिरहेको छ। एकता टुंग्याउने भनिए पनि चारवटा कार्यदल बनेर काम गर्दासमेत अल्झिरहेको छ। वरीयतामा अघि रहेका कारण बादललाई कार्यदलमा संयोजनको जिम्मेवारी तोकिए पनि बैठक भने महासचिव पौडेलले बोलाउँदै आएका छन् । कार्यदलमा सचिवालयबाट नेता रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन् । पुस मसान्तसम्म एकीकरणको सम्पूर्ण खाका तयार गर्ने म्यान्डेट पाएको कार्यदलका सदस्यबीच नै विवाद भएपछि प्रगति जहाँको तहीँ छ।

Flood-swept rhinos brought back to Nepal

Chitwan : The world’s rare wildlife, one-horned rhino, has been brought back to its home on boat. The female rhino aged around 20, which was swept away by flooded Rapti River last year, has been brought back to Chitwan National Park (CNP) from India last night.

It was difficult to rescue some rhinos which were taken far away from Nepali territory.  Earlier, a joint team of National Nature Conservation Fund and CNP had rescued and returned 10 rhinoceros to Nepal as massive flood in Rapati River last year took away the rare beasts to India. CNP Chief Conservation Officer Bed Kumar Dhakal shared that the effort to rescue the rhino was possible this time when the wildlife came closer to Nepali land. There are still two more rhinos in India, the CNP sources said. The rhino rescued was released nearby Tamor Lake along the CNP at around 11.00 pm. (RSS)

सुमार्गीको पैसा एनबी बैंकले फिर्ता गराउन नसक्ने अवस्थामा बैंक

काठमाडौं : सुमार्गीको ७८ करोड रुपैयाँ (६९९९९८९ अमेरिकी डलर) बैंकमा फ्रिज भएर बसेकोले  बैंकबाट पैसा झिकेर अन्य बैंकमा सारेका थिए।  पाँच बर्षदेखि रोकिराखेको पैसा झिक्न दिन सर्वोच्च अदालतले गत १० गते मंगलबार आदेश दिएपछि सुमार्गीले एक साताभित्रै नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर अन्य बैंकमा सारेका थिए।  पैसा पुरानै अवस्थामा फर्काउन ऋणी सुमार्गीको स्वीकृती आवश्यक पर्छ। अब उनले स्वीकृति दिँदैनन्’  ऋण भूक्तानी चेक काटेर दिएका छन्। त्यो पैसा फर्काएमा ऋण भूक्तानी भएको देखिँदैन।   सुमार्गीले २३ करोड इन्भेष्टमेन्ट बैंकलाई छाडेर ५५ करोड रुपैयाँमध्ये २५ करोड नेपाल बंगलादेश बैंक (एनबी) मा ऋण तिर्न लगेका थिए। ३० करोडमध्ये १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम बैंकमा लगेका थिए। प्राइम बैंकमा पैसा जम्मा भएपछि उनले फेरि त्यहाँबाट १० करोड झिकेर एनबी बैंकमै पुर्याएका थिए।

सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट पैसा ल्याएका थिए। यो पैसाको स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले ‘सम्पति शुद्धिकरण’ अनुसार कारवाही हुनुपर्ने माग दावीसहित सर्वोच्चमा भ्याकेटमा गएको छ।