Air Niugini flight crashes into sea in Micronesia

Air Niugini flight crashes into sea in Micronesia

Deepak Neupane, Kathmandu : A flotilla of small boats rescued all 47 passengers and crew from an Air Niugini flight that crashed into the sea short of the runway at an airport in the tiny South Pacific nation of Micronesia on Friday, the airport’s manager said. The Boeing 737 aircraft hit the lagoon surrounding the small island about 9.30 a.m. local time (2330 GMT Thursday), Emilio said. The passengers and crew were taken to hospital but no serious injuries were reported.

 In 2013, all 101 passengers aboard a Lion Air flight that overshot the runway at Denpasar in Indonesia and landed in shallow water were similarly rescued by boats without casualties. “It was supposed to land but instead of landing it was 150 yards short and she went down,” Jimmy Emilio, general manager of Chuuk Airport at Weno in Micronesia, told Reuters by phone. People were rescued by boats – 36 passengers and 11 crew were all rescued, only the plane is sinking right now

Video published online by Radio New Zealand and pictures posted on Twitter showed the half-submerged aircraft surrounded by small speedboats. Air Niugini in Port Moresby was not immediately available for comment. A spokesman for Papua New Guinea’s Accident Investigation Commission said investigators would fly to the scene as soon as possible to piece together what happened.

२५ लाख लक्कीड्रमा प-यो भन्दै महिलालाई ठगी गर्ने गिरोह सक्रिय

दिपक न्यौपाने , काठमाडौ ः २५ लाख लक्कीड्रमा प-यो भन्दै ठगी गर्ने गिरोह काठमाडौ लगायल अन्य जिल्लाहरुमा सक्रिय हुन थालेका छन् । बिगत केहि दिन देखि २५ लाख लक्कीड्रमा परेको भन्दै ५० हजार ट्याक्स बैक मा डिपोजीत गरिदिनु भन्दै प्रायजसो महिला हरुको फोनमा हैरानी गराउदै ठगी गर्ने गिरोह सक्रिय भएकोले सचेत सहन आग्रह गरिएको छ । बिभिन्न नम्वरवाट फोन आउदा  होसीयार रहानु होला । बिभिन्न डिजाईनमा राखिएका रकम तथा व्यक्तिहरु सत्य हैनन् भ्रममा परेर कसैलाई पनि पैसा लेनदेन नगनुहोला ।

 

रिना रञ्जीत संगभएको फोन कुराकानीको फोन कल रेकड

फोनमा आएको नम्वरको मोवाइल स्क्रिनसट
फोनमा आएको नम्वरको मोवाइल स्क्रिनसट
फोनमा आएको नम्वरको मोवाइल स्क्रिनसट

Irrfan Khan and Suniel Shetty stood up for me when Vivek Agnihotri

Former Miss India Universe and ‘Aashiq Banaya Aapne‘ fame Tanushree Dutta, who initiated what can be called India’s very own #MeToo campaign in 2008, is now back in the country and has once again accused veteran actor Nana Patekar, choreographer Ganesh Acharya, ‘Horn Ok Pleassss’ producer Sami Siddiqui and director Rakesh Sarang of harrassing her on the sets of the film.

On Thursday afternoon, Tanushree invited the media to talk further about the controversy. While exclusively speaking to DNA about her debut film ‘Chocolate: Deep Dark Secrets’ (2005), which also starred Anil Kapoor, Suniel Shetty, Irrfan Khan, Emraan Hashmi among others; Tanushree shared a rather unpleasant incident that took place on the sets of the film.  As per the actress, the director (Vivek Agnihotri) apparently asked her to give cues to Irrfan for a scene in which she was not even present. ‘Kapde utaar ke naacho’ (Remove your clothes and dance), is what he told her. Tanushree was too shaken to respond but Irrfan, being the gentleman that he is, immediately stopped the director and told him that he knows how to act and he doesn’t need someone to give him ‘cues’. Suniel Shetty also reprimanded the director.

 Tanushree also claimed that Nana Patekar has had a history of assaulting women and that everyone in the industry is aware of the same. After recalling the harrowing incident, the actress added that the fact that A-listers like Rajinikanth, Akshay Kumar and Shahid Kapoor continue to work with these alleged “criminals” is something beyond her understanding.

“…The actor was horrified. And, because he had done some work, he could say something. He just told the director, ‘What are you talking about? I can give my closeup. Mujhe acting aati hai’. Suneil Shetty also spoke up. He was also there, he heard it and he got offended by it. He was like, ‘Main aayun kya wahaan cues dene ke liye?’ Yeah ofcourse, there are good people in the industry. Both, Irrfan Khan and Suniel Shetty spoke up. Suneil scolded that guy.” 

“…The male actor had to shoot back at the director saying, ‘I don’t need her to take off her coat and dance for me to give facial expressions. This was Irrfan Khan. I really appreciated that he actually spoke up like that because it was his close-up shot. I’m not in the frame. He had to look at me and give some expressions. Why do I have to dance in front of him for him to give expressions on his close-up shot. This director tells me ‘jao jaake kapde utaar ke naacho’. I was shocked!” 

Though Tanushree didn’t name and shame Vivek Agnihotri, she did admit that, it was because of a few actors like Irrfan and Shetty that she didn’t give up on her acting career until ofcourse the 2008 incident took place.

श्रीमानबाट श्रीमातीको हत्या

पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा  प्यारालाइसिस  श्रीमातीको हत्या गरेर फरार भएका  श्रीमानलाई  पक्राउ गरेको छ । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेर  शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेर उनी भागेका थिए ।  संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्या गरेर फरार भएका  हत्यारालाई पक्राउ गरेको छ ।

 

मानव बेचबिखनको आरोपमा २ पक्राउ

मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले २ जनालाइ पक्राउ गरेको छ । गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाईफकाई भारतको बैंगलोर पुर्‍याएर बेचबिखन गर्न खोजेको उनीहरुमाथि आरोप छ । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिनअघि मात्रै नेपाल ल्याएका थिए ।मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । उनीहरुको पनि खोजी कार्य जारी रहेको  छ ।

 

कालिञ्चोकमा केबुलकारको सफल परीक्षण

दोलखा : दोलखाको कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारको  रीक्षण सफल भएको हो ।   कालिञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुगेपछि मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal

हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै शान्तिका लागि चुनौति र खतरा

काठमाडौं  : अन्तराष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७५ असोज ५ गते साँझ काठमाण्डौँको माइतिघर मण्डलामा दीप प्रज्वलसहित प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।  “शान्तिको आधार ः समानता र सदाचार” भन्ने मूल नारासहित आयोजित प्रदर्शनका दौरान सरकार ः अपराधीको संरक्षण बन्द गर, महिला अधिकार ः मानव अधिकार र शान्तिको आधार, महिलामाथि भइरहेको हिंसा र अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, न्याय माग्ने जनतालाई गोली हान्न पाइदैँन, अरिगांलको धम्कीले बोली थुन्न सक्दैन, END IMPUNITY, PROTECT HUMAN DIGNITY, BRING THE PERPETRATORS TO JUSTICE, NEPAL GOVERNMENT : DON’T PROTECT PERPETRATORS लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले स्थायी शान्तिका लागि मूल्य र नैतिकताको राजनीति गर्न राजनीतिक दलहरुलाई आह्वान गर्दै सरकारले सुशासनको प्रत्याभूति गरे नागरिकमा शान्तिको अनुभूति हुने बताउनुभयो । नेपालमा अस्थिरता र अराजकतालाई बढावा दिएर सामरिक स्वार्थ पुरा गर्न चाहने तप्काहरु सक्रिय रहेको भन्दै पहाडीले हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै वर्तमानमा शान्तिका लागि चुनौति र खतरा रहेको धारणा व्यक्त गर्नुभयो ।  विधान दिवसका दिन असोज ३ गते सरकारमै सामेल केही वेतनभोगी र सरकारी सुविधाभोगी पात्रहरुले तराई मधेसमा प्रदर्शन गरेको आचरण अनैतिक र लज्जास्पद भएको भन्दै पहाडीले केन्द्र होस वा प्रदेश, सरकारमा बसेर अराजकताको खेती नगर्न आग्रह गर्नुभयो । सरकारको भूमिका अभिभावकको जस्तो हुनुपर्ने भन्दै पहाडीले कतिपय विषयमा असहमतिहरुलाई न्युनतम गर्न र सहमतिलाई अधिकतम गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा  समाजका सभापति डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल महासचिव उत्तम पुडासैनी र काठमाण्डौँ शाखा सदस्य कृपा ढुंगेलले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वसन्तीमाथि एसिड प्रहार

चितवन – वसन्तीको भरतपुर अस्पतालमा कावासोती नगरपालिका–१६, डण्डाकी वसन्ती परियार एसिड र चक्कु प्रहारबाट घाइते भएकी छिन्। एसिडका कारण वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको छ।  २७ वर्षीया परियारमाथि सोमबार साँझ छिमेकी युवक खले भन्ने ३७ वर्षीय विमल विकले एसिड र चक्कु प्रहार गरेका हुन्।  पेटको आन्द्रा निस्केको, गालाको हड्डीमा असर परेको, छातीमा हानिएको चक्कुले करङसम्म घाउ भएको छ। एसिडले दुवै हात, अनुहार, घाँटी, छाती जलेको छ।

वसन्तीका १३ वर्षीय छोरा र सात वर्षीया छोरी छन्। छिमेकीले यसरी आक्रमण गर्नुको कारण केही थाहा नभएको बताए। एसिड आक्रमणको आरोपमा छिमेकी ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरेको छ।

चिनीको आपूर्तिमा मिलेमतोमा मूल्य वृद्धि

काठमाडौंचिनीको आपूर्तिमा कमी आएको मौकाछोपी मिलेमतोमा व्यापारीले मूल्य वृद्धि गरेका  छन्। सरकारले आयात रोकेको केही दिनमै थोक व्यापारीले मिलोमतो गरी चिनीको मूल्य बढाएका छन्। भाटभटेनीमा भने चिनीको खुद्रा मूल्य ५९ रुपैयाँ प्रतिकिलो छ। आयात प्रतिबन्ध हुनु अघिसम्म थोकमा प्रतिकिलो ६२ देखि ६४ रुपैयाँ मूल्यमा बिक्री भएको चिनी अहिले ७२ रुपैयाँ पुगेको छ।

खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय ढुवानी भाडा बढेको भन्दै थोक व्यापारीले चामल, खानेतेल, मैदालगायतको पनि मूल्य बढाएका छन्। तेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ४५ पुगेको छ। केही दिनअघिसम्म खुद्रामा एक सय ३० देखि एक सय ३३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको सोयाविन खानेतेलको मूल्य अहिले थोकमा एक सय ३५ पुर्याइएको छ। खुद्रा व्यापारीलाई मात्रै नियमनको दायरामा ल्याउने र थुन्ने काम भएको छ।’ आयात प्रतिबन्ध हुनु अघि थोकमा प्रतिकिलो ६२ देखि ६४ रुपैयाँ मूल्यमा बिक्री भएको चिनी अहिले ७२ रुपैयाँ पुगेको छ। स्वीकृत भएको उपभोक्ता संरक्षण ऐनको दफा ५२ मा अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो व्यवस्थामार्फत निर्धारण गरिएको अत्यावश्यक खाद्य वा अन्य वस्तु वा सेवा तोकिए बमोजिम सुपथ मूल्यमा उपलब्ध गराउन सकिने उल्लेख छ।

बाटो ढुकेर एसिड आक्रमण

नवलपुरमा  कावासोती नगरपालिका वडा नं. ९ डण्डाकी  २७ वर्षीया बसन्ती परियार माथि एसिड र छुरा प्रहार भएको छ । एसिड प्रहारबाट शरीरको कएरीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ ।

बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेको छ ।