आजदेखी चिकित्सक आन्दोलन सुरु

आजदेखी चिकित्सक आन्दोलन सुरु

चिकित्सकहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर चिकित्सक आन्दोलन सुरु गरेका छन् । चिकित्सकहरुले आजै नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) बुझाउने तयारी समेत गरेका छन् । गत भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएपछि त्यसको संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । संघले आजै माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ । माग पुरा नभए आगामी शुक्रबारबाट अनिश्चितकालिन हड्तालमा उत्रिने संघले जनाएको छ ।

बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा छ जना घाइते

काठमाडौँ  :  मूलपानीबाट रत्नपार्क आइरहेको बसतीव्र गतिमा मूलपानीबाट जडिबुटीतर्फ गइरहेको बस अनियन्त्रित हुन पुग्दा दुर्घटना भएको छ ।  बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।   बा २ प ख ८४११ नम्बरको बसले पेप्सीकोलामा बा ६३ प ४७५६ , बा ६६ प ३३ १९, बा ९३ प ६६० नम्बरका मोटरसाइकल र एउटा स्कुटीलाई ठक्कर दिएको छ ।

Mauritius Tourism Promotion as affordable luxury

India : Mauritius, being marketed as an affordable luxury destination, is targeting 120,000 tourists from India by 2020, up from the 86,000 in 2017. The island nation, with strong Indian links, is on a four-city road show in India from August 30 to September 4 in Delhi, Mumbai, Chennai, and Ahmeda bad, where agents, hoteliers, and attractions are interacting with travel agents and sending the message that Mauritius is a beyond a beach destination.

 In the eastern part of the country in Belle Mare, a sugar cane theme emphasizes the old historical link with the crop. Arvind Bundhun, Director of the Mauritius Tourism Promotion Authority, said that the country is a heaven of peace besides being a rich melting pot and a glamourous destination. The sellers that this correspondent spoke with were keen to emphasize that the tourists can experience new products in many parts of the country, some of which are not to be found in many other countries. Adventure activities are being highlighted as are the direct flights and special fares of Air Mauritius. “We excel in golf, spas, hotellerie, gastronomy, and above all a sense of hospitality,” he said.

Then Hugged When They Were Seen

Chris Watts and his wife, Shan’ann Watts, seemed to have a comfortable life in Frederick, Colorado, a northern suburb of Denver. They lived in a 4,177-square-foot home valued at $484,000, on a quiet, well-manicured street in a new neighborhood. The couple, who married in 2012 and relocated from North Carolina, were often seen playing outside with their two young daughters, 4-year-old Bella and 3-year-old Celeste, and they were expecting a third child, a boy named Nico. 

While Chris, 33, has allegedly admitted killing 34-year-old Shan’ann, according to police documents reviewed by PEOPLE, he claimed not to be responsible for the other deaths. Instead, he allegedly said, he was driven into a “rage” after watching Shan’ann strangle Celeste when he announced that he wanted to split up. He said he also saw Bella, “blue” and apparently lifeless, on her bed. According to the neighbor, Bella and Celeste “really didn’t seem to be the least bit scared” of their dad. “On the contrary, [they] would greet him with hugs and kisses. And he’d kneel down happily and give them kisses and then kiss Shan’ann. It was exactly what you expect from a happy family.”

“I don’t know what life was like in that home, but there were no red flags at all that the girls were scared of their parents,” a neighbor tells PEOPLE in this week’s issue, which traces the investigation into the mid-August murders of Shan’ann, then 15 weeks pregnant, and her girls, allegedly at Chris’ hands. 

सुन पसलमा लुटपाट गर्ने एक जना पक्राउ

विराटनगर – सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल लाई शुक्रबार पक्राउ गरिएको  छ ।

 

 

अल इन वान मणिको निर्देशनमा सार्बजनिक भयो शहर आएपछि

काठमाडौ,१६ भदाै :  रामचन्द्र न्याैपाने नयाँ पुस्ताका प्रतिभावान निर्देशक चन्द्र मणि मुडभरीको निर्देशन तथा अभिनयमा बिस्णु माया पौडेल र रबिन लामिछानेको स्वरमा रहेको लोक दोहोरी गित शहर आएपछिको म्युजिक भिडियो एक कार्यक्रम बिच youtube मार्फत सर्बजनिक गरिएको छ ।  गितमा शब्द तथा लए रबिन लामिछानेको रहेको छ । स्कुल सकेपछि शहर आएपछिको युवाको  मनमा आउने तरङ्गलाई गितमा उठाईएको निर्देशक मुडभरीले बताए । गितमा चन्द्र मणि मुडभरी र बिस्णु माया पौडेललाई मुख्य भुमिकामा देखिने पनि उनले जानकारि दिए। भिडियोलाई निक्कै कलात्मक ढंगले छायांकन गरेका छ।  छायांकार रोहित बिक्रम कार्किले भने दृश्य सम्पादन सुरेश राउतले गरेका हुन । गितको दृश्य निर्माण Black stone films ले गरेको हो । निर्देशक मुडभरी टेलिभिजन प्रस्तोता सङै शब्द लेखन गाएन तथा संगीत पनि गर्छन । केही समय पहिले उनको मणि  नामक album बजारमामा आईसकेको छ । उनी दोस्रो एल्बम मणि-२ को तयारीमा पनि छन । उनी आबद्ध रहेको नेपाली मौलिक चलचित्र म्हेन्दू मंसिरमा सर्बजनिक प्रदर्सनमा आउने पनि जानकारी दिए । तपाईं त अल इन वान हुनुहुदो रै छ भन्ने हाम्रो प्रस्न मा उनले भने ” म रङिन दुनियाँको एक यात्री हु म कर्म गर्छु यात्राको सुरुवाती चरणमा छु , तपाईहरुले दिनु भएको उपनाम मलाई स्विकार्य छ म कर्म मा बिश्वास गर्छु  तर तपाईं हरुले दिनु भएको उप नामले मलाई यो धेरै जिम्मेवारी थपेको महसुस हुँदै छ । आफुले सक्ने नया आयाम रङिन दुनियाँ थप्ने कोसिस मेरो सधै रहने छ ।  ” 

बूढानिलकण्ठमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौं :  बूढानिलकण्ठ  नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेका छन् ।  १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ  स्रोत:कान्तिपुर दैनिक