पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौँ: आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर समान दुई-दुई रुपैयाँ मूल्य बढाइएको हो । स्वचालित प्रणाली अनुसार मूल्य वृद्धि गरिएपछि अब पेट्रोलको मूल्य  ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वचालित प्रणाली अनुसार बढाएकाहो ।  ‘मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा कुनै हेरफेर भएको छैन ।’

Earthquake in Nepal

भूकम्पपीडितलाई थप १ लाख अनुदान हल्ला मात्रै

१९ चैत, काठमाडौं  :  शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चर्चा पनि नागरिकले गरेको छ । सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेर  भूकम्पपीडितलाई थप १ लाख अनुदान हल्ला मात्रै  उठाएका छन् । केहीले राजनीतिक विषयलार्इ बढी जोड दिएका छन् भने कुनैले आर्थिक, सामाजिक, पर्यावरण, स्वास्थ्यलगायत मुद्दा उठाएका छन् । स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन हुँदा देशभर औषधि र ओप अभाव भएकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । सरकारले भूकम्पपीडित अनुदान १ लाख थपेको हल्ला फैलाएर ढाँटेकोलाई मुख्य समाचार बनाएको छ भने अन्नपूर्णले औषधि खरिद ठप्प भएकोलाई प्रमुख समाचार बनाएको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नगरिएको  छ । स्रोत : नयाँ पत्रिका दैनिक

वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकको आत्महत्या

प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको छन् । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

८ वर्षीय अनिल सुनारको खोलामा डुबेर मृत्यु भएको छ ।गएराति अबेरसम्म घर नआएपछि परिवारले खोजी गर्दा विनयी खोलामा मृत अवस्थामा भेटिएका हुन् ।उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा राखिएको छ