‘चुनावअघि नै सीमांकन बाहेकमा संशोधन’

‘चुनावअघि नै सीमांकन बाहेकमा संशोधन’

२०७३ चैत्र १५ : संशोधन नगरी निर्वाचनमा जाने कि नजाने भन्नेबारे पार्टीभित्र मतान्तर देखिएकोले  कांग्रेसले सीमाकंन थाँती राखेर संशोधन नगरी निर्वाचनमा जान नहुने निष्कर्ष निकालेको छ । धेरैजसो केन्द्रीय सदस्यको जोड सीमाकंन थाँती राखेर बाँकी बिषय संशोधनमा लैजानुपर्नेमा रहयो । मधेस केन्द्रित सदस्यले भने सीमाकंन सहितकै प्रस्ताव अघि बढाउन नेतृत्वलाई दबाव दिएका थिए । ‘मधेसीलाई सहमतिमा नल्याई निर्वाचनमा जान सकिन्न, एमालेलाई विश्वासमा नलिई संविधान संशोधन गर्न सकिन्न । दुवै शक्तिलाई मिलाएर अघि बढ्न सीमाकंनलाई तत्काल थाँती राखेर बाँकी बिषय संशोधनमा लैजानुपर्छ भन्ने नै कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ,  केन्द्रीय कार्यसमितिको जारी बैठकमा अधिकांश सदस्यले कांग्रेसकै पहलमा सरकारले प्रस्तुत गरेको संशोधन विधेयक पारित गर्न सरकार घटक राप्रपा नै तयार नभएकाले सीमाकंन थाँती राख्न सुझाव दिएका हुन । उनीहरुले सीमाकंन बाहेकमा संशोधनका लागि कांग्रेस नेतृत्वले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका थिए ।

सीमाकंनलाई थाँती राखेर बाँकी बिषयमा संशोधन गरी निर्वाचनमा जानुपर्छ भन्नेमा सोमबार अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, आनन्दप्रसाद ढुंगाना, रमेश लेखक, सुरन्द्र पाण्डे, मानबहादुर विश्वकर्मा, कमला पन्त, नविन्द्रराज जोशी, दीपक गिरी लगायतका केन्द्रीय सदस्य थिए । केन्द्रीय कार्यसमितिमा खडकाले प्रस्तुत गरेको हिन्दुराज्य या धर्मनिरपेक्ष राख्ने भन्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका थिए ।

Nepal world’s attractive tourist destination

KATHMANDU: Vice-President Nanda Bahadur Pun has said that Nepal, a country full of natural and cultural diversity, is one of the attractive tourist destinations in the world. Inaugurating the 44th anniversary of Nepal Academy of Tourism and Hotel Management on Sunday,  Creation of skilled human resources for the tourism sector was another need. On the occasion, “The natural and cultural specificities are gifts to boost tourism in Nepal. But, the country is waiting for establishing tourism as an industry,” Arguing that tourism could be linked to sustainable economic development.  Minister for Culture, Tourism and Civil Aviation, Parshuram Tamang also underscored the need to build infrastructures for economic prosperity relating to tourism. Secretary at the Ministry of Culture, Tourism and Civil Aviation, Shanker Prasad Adhikari, said the role of Nepal Academy of Tourism and Hotel Management could be expanded by creating quality human resources.

चीन भ्रमण सफल भयो – प्रधानमन्त्री

१३ चैत, बेइजिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चीन भ्रमण सोचेको भन्दा पनि राम्रो र सफल भएको भन्दै प्रशन्न बनेका छन् । आइतबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख एवं मन्त्री सोङ ताओ र बेलुका उपप्रधानमन्त्री वाङ याङसँगको छुट्टाछुट्टै वार्तालापपछि प्रधानमन्त्री प्रचण्ड उत्साहित बनेका हुन् । प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजेदेखि करिब ४५ मिनेट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखसँग वान टु वान कुराकानी गरेका थिए । दुई देशका कम्युनिष्ट पार्टीका वीचको आपसी सहकार्यका बारेमा कुराकानी भएको, दुईजना वीचको भेट सकिएपछि नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसहितको टोलीसँग अन्तर्राष्ट्रिय विभागका अधिकारीहरुले लञ्च मिटिङ गरेका थिए । नेपालका चिनियाँ बैंकको शाखा खोल्नेबारे सकारात्मक कुरा भएको छ । तातोपानी नाका खोल्नेदेखि विगतका सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने सम्मका विषयहरुमा सकारात्मक कुराकानी भएको छ ।’ अन्तरराष्ट्रिय विभागका प्रमुखसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चीन सरकारका उप्रधानमन्त्री वाङ याङ सँग वन टु वन कुराकानी गरे । चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने- ‘सबै विषयमा खुलेर छलफल भयो ।

‘निर्भय’ र ‘लप्पन छप्पन’

शुक्रबारबाट रिलिज फिल्मको पहिलो दिनको पहिलो तथा दिवा सो कस्तो रह्यो त दर्शकलाई कौतुहलताको विषय हुनसक्छ ।  फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड अभिनयमा रहेको फिल्म ‘निर्भय’ र दयाहाङ राई अनि सौगात मल्ल स्टारर ‘लप्पन छप्पन’ यो हप्ताको लागी पर्दामा आएका हुन् ।  शनिबार बिदाको दिन पर्दै गर्दा यो दिनको विजनेसले दुबै फिल्मको भविष्य कस्तो रहने भन्ने कुरा क्लियर हुनेछ । त्यसो त वर्ड अफ माउथ बढ्दै जाने हो भने फिल्मले मध्य सातामा भेट्ने विदाको फाईदा पनि उठाउन सक्नेछन् । ‘निर्भय’ सिङगल स्कृन लक्षित हुँदा ‘लप्पन छप्पन’ भने मल्टिप्लेक्समा बढि केन्द्रित छ ।  यो फिल्मलाई कतिपय दर्शकले ‘लुट २’ कै निरन्तरता समेत बोलेका छन् । तर विदेशमा खिचिएको दृश्यहरु अनि मेकिङलाई फिल्मकर्मीले तारिफ गरे । निर्देशक मुकुन्द भट्ट दर्शक प्रतिक्रिया बाट सन्तुष्ट देखिन्थे ।

उता ‘निर्भय’ मुख्यत: सिङगल स्कृन केन्द्रित हुँदा फिल्मको ओपनिङ आशा अनुसार अझै हुनसकेन् । निर्देशक मधुसुदन भट्टराईले मर्निङ शो मा भन्दा दिवा सो मा दर्शक थपिएको जानकारी गराउँदै शनिबार फिल्मको विजनेस आक्रामक हुनसक्ने अनुमान लगाए ।

सगरमाथाको बाटो खुल्न दुई साता लाग्ने – दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा

१३ चैत, काठमाडौं : हिमाल आरोहणको मौसम सुरु भएसँगै दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा छन् । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि अप्ठ्यारो भएकाले समय लाग्ने भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी निर्देशकले बताए । यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ ।  आइसफल डाक्टरले बाटो मर्मत गरिनसकुन्जेल जोखिम हुने भएकाले आरोहणदल सगरमाथा आरोहणमा जाँदैनन् । भूकम्प र हिमपहिरोपछि बाटो व्यवस्थित र नयाँ बाटो निर्माण गर्न लागिएकाले सहज भए मात्र दुई साता लाग्ने र असहज भए अझै बढी समय लाग्नसक्ने आइसफल डाक्टरका संयोजक आङकामी शेर्पाले बताए । सन् २०१४ मा लोलाबाट हिमपहिरो आएपछि २०१५ देखि बाटो परिवर्तन गरी नुप्त्से लोला हुँदै नयाँ बाटो प्रयोग गर्न थालिएको जानकारी शेर्पाले दिए । सपीसीसीका अनुसार आधारशिविर (५,३३४ मिटर) देखि निर्माण सुरु गरिए पनि २१ दिनमा आधारशिविर र क्याम्प एकसम्म मात्र बाटो निर्माण भएको छ ।  स्रोत:  अन्नपूर्ण पोस्ट् दैनिक

finance-ministry

सरकारको बजेट शीर्षकमा स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं : अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । नयाँ ढाँचाको बजेट छलफल मंगलबारदेखि, स्थानीय निकायमा २ देखि ३ खर्ब रुपैयाँ थप विनियोजन हुने, प्रदेश सरकारको बजेट शीर्षक राखिने ।  यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको थियो ।  स्रोतका अनुसार आउने आर्थिक वर्षमा अहिलेभन्दा २ देखि ३ खर्ब बढी बजेट स्थानीय निकायलाई दिने लक्ष्य छ । तैपनि राजनीतिक नेतृत्वको उदासीनता र कर्मचारीतन्त्रको अनिच्छाको कारण स्थानीय निकायलाई सकेसम्म कम बजेट दिने प्रयास हुन सक्छ । तैपनि १ खर्ब रुपैयाँभन्दा बढी बजेट स्थानीय निकायलाई नदिइनहुने अवस्था छ । संविधानले समानीकरण, समपूरक, ससर्त र विशेष गरी चारथरी अनुदान केन्द्रले स्थानीय निकायलाई दिनैपर्ने भनेको छ । आयोगले स्थानीय निकाय÷प्रदेशको आम्दानीको मूल्यांकन गरी फर्मुला बनाएर अनुदान रकम तोक्नुपर्ने हुन्छ । स्थानीय निकायले सुरु गरेको योजनामा केन्द्रले सघाउनुपर्ने हुन्छ जुन आउने वर्षको बजेटमा कार्यान्वयन गर्न सम्भव छ । ससर्त अनुदानमा पनि नजाने तर विशेष अनुदान आउने वर्षदेखि नै दिने सोचाइ बनेको छ ।  समानीकरणका लागि प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन र आयोग गठनको काम बाँकी भएकाले आउने आर्थिक वर्षको बजेटमा सम्भव छैन ।

 

‘वान बेल्ट वान’ रोड

काठमाडौं : चीन अध्ययन केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘बेल्ट एन्ड रोड’ सेमिनारमा वक्ताहरूले ‘वान बेल्ट वान रोड’ अवधारणाअनुसार चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण गर्न सके नेपालले पारवहन बिन्दुका रूपमा काम गर्नसक्ने औंल्याए । नेपाल तथा चीनका विज्ञले ‘वान बेल्ट वान रोड’ अवधारणाबाट समग्र दक्षिणएसिया क्षेत्रले आर्थिक तथा भौतिक पूर्वाधार विकासमा प्रचुर लाभ लिनसक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्माले ‘वान बेल्ट वान रोड’ अवधारणालाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्ने बताए । कूटनीतिज्ञ डा. शम्भुराम सिंखडाले ‘वान बेल्ट वान रोड’ अवधारणा चीनको महŒवाकांक्षी र विशाल परियोजना रहेको बताए । उनले दुई हजार वर्षदेखि एसियाली र युरापेली सभ्यताबीच सिल्करोडका माध्यमबाट शक्तिशाली रूपमा परस्पर अन्तरनिर्भरता रहेको बताए । नेपाल र भारत वान बेल्ट वान रोड अवधारणामा जति चाँडो सहभागी हुन्छन् उनीहरूले आफ्नो आर्थिक विकासका लागि त्यति चाँडो लाभ लिन्छन्’,  ‘भारतले चीनसँग अविश्वास राख्नुभन्दा वान बेल्ट वान रोडमा सहभागिता जनाएर आर्थिक विकासका लागि लाभ लिनुपर्छ’, चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण गर्न सके नेपालले पारवहन बिन्दुका रूपमा काम गर्नसक्ने  ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले ‘वान बेल्ट वान रोड’ अवधारणाको फ्रेमवर्कभित्र रहेर केरुङदेखि काठमाडौंसम्म रेल परियोजना विस्तार गर्नुपर्ने बताए । ‘केरुङलाई अन्तरदेशीय रेल सञ्जालको मुख्य बिन्दु बनाउन सकिन्छ । मध्यएसिया, दक्षिणएसिया, युरोप, अफ्रिकालगायत विश्वका विभिन्न क्षेत्रलाई रेल सञ्जाल, सडक पूर्वाधार, समुद्र, सूचनाप्रविधि र विद्युत् प्रसारण लाइनका माध्यमबाट एकआपसमा जोडेर आर्थिक समृद्धि र विकास हासिल गर्ने उद्देश्यले चीनले ‘वान बेल्ट वान रोड’ अवधारणा तीन वर्ष अघि घोषणा गरेको थियो ।

एन आर एन न्यूयोर्क च्याप्टर महिला को अर्डीनेटर मा कन्चन को उमेद्वारी

न्यूयोर्क निबासि कन्चन बस्नेत आगामी एन आर एन न्यूयोर्क च्याप्टर को महिला कोअर्डी नेटर मा उमेद्वारी दिएकी छिन। न्यूयोर्क डिजिटल वान ट्राभल मा कार्यरत कन्चन भन्छिन्- एन आर एन अमेरिका मा महिला नेतृत्व को खाचो रहेको छ, त्यो खाचो परिपुर्ती गर्न को लागी आफ्नो उमेद्वारी दिएको बताउने कन्चन, अब को एन आर एन मा पार्दर्शिता, अनुसशान र इमान्दारिता चाहिएको बताउछिन । आफु बिजयि भए मा यो सबै कुरा हरु कार्यन्वन गर्ने बताउछिन ।NRN Election in usa

प्रधानमन्त्री चीन प्रस्थान

२०७३, चैत्र १०: राष्ट्रपति सि संग १५ मिनेटको मात्रै भेटको समय पाएका दाहालले दुई पक्षीय सम्वन्धका साथै यसअघि नेपाल र चीनवीच भएका विभिन्न सहमति सम्झौताको बारेमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका लागि आज ग्वानजाओ प्रस्थान गर्दैहुनुहन्छ । हाईनान प्रान्तमा हुने बोआवो फोरमलाई सम्वोधन गर्न चीन जान लागेका प्रधानमन्त्री दाहाले राष्ट्रपति सि जिनपिङ लगायत चिनियाँय उच्च नेताहरुसंग भेटवार्ता गर्नुे कार्यतालिका तय भएको छ ।    आगामी शनिबार हाईनानमा बोआवो फोरमलाई सम्वोधन गरेपछि  प्रधानमन्त्री दाहालले आगामी सोमबार वेईजिङमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपतिसंग १५ मिनेटको मात्रै भेटको समय पाएका दाहालले दुई पक्षीय सम्वन्धका साथै यसअघि नेपाल र चीनवीच भएका विभिन्न सहमति सम्झौताको बारेमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।   भ्रमणमा निस्कनुअघि दुई पक्षिय सम्वन्ध नेपालले उठाउने मुद्दा र चासोका विषयमा प्रधानमन्त्रीले विज्ञहरुसंग छलफल गर्न लाग्नुभएको हो ।

श्रीमद भगवद गीता

सर्व प्रथम पवित्र शास्त्र श्रीमद्भगवत गीता जी पर विचार करते हैं।

पूर्ण परमात्मा (पूर्ण ब्रह्म) अर्थात् सतपुरुष का ज्ञान न होने के कारण सर्व विद्वानों को ब्रह्म(निरंजन- काल भगवान जिसे महाविष्णु कहते हैं) तक का ज्ञान है। पवित्र आत्माऐं चाहे वे ईसाई हैं, मुसलमान, हिन्दू या सिख हैं इनको केवल अव्यक्त अर्थात् एक ओंकार परमात्मा की पूजा का ही ज्ञान पवित्र शास्त्रों (जैसे पुराणों, उपनिष्दांे, कतेबों, वेदों, गीता आदि नामों से जाना जाता है) से हो पाया। क्योंकि इन सर्व शास्त्रों में ज्योति स्वरूपी(प्रकाशमय) परमात्मा ब्रह्म की ही पूजा विधि का वर्णन है तथा जानकारी पूर्ण ब्रह्म(सतपुरुष) की भी है। पूर्ण संत (तत्वदर्शी संत) न मिलने से पूर्ण ब्रह्म की पूजा का ज्ञान नहीं हुआ। जिस कारण से पवित्र आत्माऐं ईसाई फोर्मलैस गौड (निराकार प्रभु) कहते हैं। जबकि पवित्र बाईबल में उत्पत्ति विषय के सृष्टि की उत्पत्ति नामक अध्याय में लिखा है कि प्रभु ने मनुष्य को अपने स्वरूप के अनुसार उत्पन्न किया तथा छः दिन में सृष्टि रचना करके सातवें दिन विश्राम किया। इससे स्वसिद्ध है कि प्रभु भी मनुष्य जैसे आकार में है।

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य

रुपका

इसी का प्रमाण पवित्र र्कुआन शरीफ में भी है। इसी प्रकार पवित्र आत्माऐं मुस्लमान प्रभु को बेचून (निराकार) अल्लाह (प्रभु) कहते हैं, जबकि पवित्र र्कुआन शरीफ के सुरत फूर्कानि संख्या 25, आयत संख्या 52 से 59 में लिखा है कि जिस प्रभु ने छः दिन में सृष्टि रची तथा सातवें दिन तख्त पर जा विराजा, उसका नाम कबीर है। पवित्र र्कुआन को बोलने वाला प्रभु किसी और कबीर नामक प्रभु की तरफ संकेत कर रहा है तथा कह रहा है कि वही कबीर प्रभु ही पूजा के योग्य है, पाप क्षमा करने वाला है, परन्तु उसकी भक्ति के विषय में मुझे ज्ञान नहीं, किसी तत्वदर्शी संत से पूछो। उपरोक्त दोनों पवित्र शास्त्रों (पवित्र बाईबल व पवित्र र्कुआन शरीफ) ने मिल-जुल कर सिद्ध कर दिया है कि परमेश्वर मनुष्य सदृश शरीर युक्त है। उसका नाम कबीर है। पवित्र आत्माऐं हिन्दू व सिख उसे निरंकार(निर्गुण ब ्रह्म) के नाम से जानते हैं। जबकि आदरणीय नानक साहेब जी ने सतपुरुष के आकार रूप में दर्शन करने के बाद अपनी अमृतवाणी महला पहला ‘श्रीगुरु ग्रन्थ साहेब‘ में पूर्ण ब्रह्म का आकार होने का प्रमाण दिया है, लिखा है ‘‘धाणक रूप रहा करतार (पृष्ठ 24), हक्का कबीर करीम तू बेएब परवरदिगार(पृष्ठ 721)‘‘ तथा प्रभु के मिलने से पहले पवित्र हिन्दू धर्म में जन्म होने के कारण श्री ब्रजलाल पाण्डे से पवित्र गीता जी को पढ़कर श्री नानक साहेब जी ब्रह्म को निराकार कहा करते थे। उनकी दोनों प्रकार की अमृतवाणी गुरु ग्रन्थ साहेब मे लिखी हैं। हिन्दुओं के शास्त्रों में पवित्र वेद व गीता विशेष हैं, उनके साथ-2 अठारह पुराणों को भी समान दृष्टी से देखा जाता है। श्रीमद् भागवत सुधासागर, रामायण, महाभारत भी विशेष प्रमाणित शास्त्रों में से हैं। विशेष विचारणीय विषय यह है कि जिन पवित्र शास्त्रों को हिन्दुओं के शास्त्र कहा जाता है, जैसे पवित्र चारों वेद व पवित्र श्रीमद् भगवत गीता जी आदि, वास्तव में ये सद् शास्त्र केवल पवित्र हिन्दु धर्म के ही नहीं हैं। ये सर्व शास्त्र महर्षि व्यास जी द्वारा उस समय लिखे गए थे जब कोई अन्य धर्म नहीं था। इसलिए पवित्र वेद व पवित्र श्रीमद्भगवत गीता जी तथा पवित्र पुराणादि सर्व मानव मात्र के कल्याण के लिए हैं। पवित्र यजुर्वेद अध्याय 1 मंत्र 15-16 तथा अध्याय 5 मंत्र 1 व 32 में स्पष्ट किया है कि ‘‘{अग्नेः तनूर् असि, विष्णवे त्वा सोमस्य तनुर् असि, कविरंघारिः असि, स्वज्र्योति ऋतधामा असि} परमेश्वर का शरीर है, पाप के शत्रु परमेश्वर का नाम कविर्देव है, उस सर्व पालन कत्र्ता अमर पुरुष अर्थात् सतपुरुष का शरीर है। वह स्वप्रकाशित शरीर वाला प्रभु सत धाम अर्थात् सतलोक में रहता है। पवित्र वेदों को बोलने वाला ब्रह्म यजुर्वेद अध्याय 40 मंत्र 8 में कह रहा है कि पूर्ण परमात्मा कविर्मनीषी अर्थात् कविर्देव ही वह तत्वदर्शी है जिसकी चाह सर्व प्राणियों को है, वह कविर्देव परिभूः अर्थात् सर्व प्रथम प्रकट हुआ, जो सर्व प्राणियों की सर्व मनोकामना

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य

पूर्ण करता है। वह कविर्देव स्वयंभूः अर्थात् स्वयं प्रकट होता है, उसका शरीर किसी माता-पिता के संयोग से (शुक्रम् अकायम्) वीर्य से बनी काया नहीं है, उसका शरीर (अस्नाविरम्) नाड़ी रहित है अर्थात् पांच तत्व का नहीं है, केवल तेजपुंज से एक तत्व का है, जैसे एक तो मिट्टी की मूर्ति बनी है, उसमें भी नाक, कान आदि अंग हैं तथा दूसरी सोने की मूर्ति बनी है, उसमें भी सर्व अंग हैं। ठीक इसी प्रकार पूज्य कविर्देव का शरीर तेज तत्व का बना है, इसलिए उस परमेश्वर के शरीर की उपमा में अग्नेः तनूर् असि वेद में कहा है।

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपका  दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपका दृश्य