नेपाली कलाकार टिमले गरे म्यान्मारमा सांगीतिक धमाका ।

नेपाली कलाकार टिमले गरे म्यान्मारमा सांगीतिक धमाका ।

शिरोमणि दवाडी,बर्मा : अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा)का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले आफ्नो प्रस्तुतिबाट दर्शकको मन निकै राम्ररी जितेका छन। पहिलो चरणमा शांखाइमा रहेको शिव धाममा शिवरात्रीको उपलक्ष्यमा आयोजित तीन दिने मेलामा उपस्थित भक्तजनहरूलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग पाँच लाख दर्शक बिच नेपाली कलाकार टोलीले नेपाली गीत,हास्य प्रस्तुतिका साथमा नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी दोश्रो चरणमा प्यु लिङ र माण्डलेमा आयोजित कार्यक्रममा नेपाली कलाकार टोलीले प्रस्तुत गरेको कार्यक्रममा यहाँस्थित नेपालीको उल्लेख्य उपस्थिती थियो। गायक आनन्द कार्की,श्रीकृष्ण लुइँटेल,गायिका प्राश्ना शाक्य र हास्य कलाकार तथा उद्घोषक शिरोमणि दवाडीले प्रस्तुती दिएका हुन।म्यान्मारमा पहिलो पटक पुगेका गायक कार्की र गायिका शाक्यका सुमधुर नेपाली तथा हिन्दी गीतहरूले उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जन दिएको थियो ।नेपाली गीत, संगीतलाई ज्यादै रुचाउने म्यान्मारबासी बिच पूर्व परिचित गायक लुइँटेलका प्रस्तुतिले उपस्थिति दर्शक नचाएको थियो भने हांस्य कलाकार शिरोमणि दवाडीले बिच बिचमा प्रस्तुत गरेको हास्यब्यङ्ग शैलीको उद्घोषणले हसाएको थियो।यस अघिका विभिन्न कार्यक्रममा आफ्ना हांस्य शैलीका गीतमार्फत म्यान्मारबासीलाई सांगीतिक संवाद चखाइसकेका लुइँटेललाई पुनः यस पटक पाउंदा प्राय: हरेक प्रस्तुतिमा उनका फ्यानले गीत गुनगुनाउदै हुटिङ्ग गरेर उनलाई साथ दिएका थिए। घण्टौंको यात्रा गरेर कार्यक्रम हेर्न भेला भएका दर्शकले नेपाली कलाकारलाई लामबद्ध भै मन्चमै उक्लेर माला लगाइदिएर गरेको स्वागतले नेपाली कलाकार निकै खुसी देखिएका थिए। नेपाली कलाकारलाई समन्वय गर्नुहुने थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले कार्यक्रम सफल रहेकोमा सबैले गर्व गरेको बताउनुभयो। धार्मिक संस्थाको आयोजनामा नेपालबाट आएर मेला सफल बनाइदिएकोमा खुसी ब्यक्त गर्दै उहाँले यस कार्यक्रमले नेपाल र बर्मा बिचको कला तथा सांस्कृतिक सम्बन्ध निकै सुदृढ हुने बिश्वास ब्यक्त गर्नुभयो।त्यस्तै नेपाली कलाकार टोलीको नेतृत्व गर्नुहुने गायक आनन्द कार्कीले बर्मा आफैमा नेपाली संस्कृति र सनातन परम्पराका लागि महत्वपूर्ण स्थल रहेको स्मरण गराउनुभयो। नेपाली कलाकार टिमको स्वागतका लागि आयोजक संस्था अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको सांस्कृतिक विभागले नेपाली सांस्कृतिक झांकी,गीत तथा नृत्य प्रस्तुत गरेका थिए। बर्मामा कृयाशिल हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको एक मात्र छाता संस्थाका रूपमा रहेको यस संघका अधिनमा देशभर ३६ शाखा छन भने ३६० मन्दीर रहेका छ्न ।बर्मामा लगभग अढाइ लाख नेपालभाषी बस्दै आएका छन।

गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।
गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मारमा सांगीतिक धमाका ।

South Asia lawmakers meet to discuss child welfare

KATHMANDU:  A meeting of lawmakers of the South Asian countries has begun in Kathmandu on Thursday to discuss the overall status of children of the region and share initiatives taken for the welfare of children in their home countries. Lawmakers from Nepal, India and Bangladesh looking after the issues of children are present in the meeting, according to Ranju Kumari Jha, the President of Women, Children, Senior Citizens and Social Welfare Committee under the Legislature-Parliament. Gough also suggested that the lawmakers should make positive influence on programmes, policies and budget meant for children for better results. The meeting organised by the UNICEF Regional Office for South Asia and the UNICEF Nepal Office is supported by the Parliamentary Committee. Child mortality remains as a common and one of the major problems of the South Asian countries. Nepal is on the 63rd position of the world report on the child mortality rate. Still around 30 million South Asian school-age children are out of school, according to President Jha. Addressing the programme, UNICEF South Asia Regional Director Jean Gough said South Asian countries could not invest sufficiently in health, education and social security sectors as most the countries collected minimum tax compared to the gross domestic product.

लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनाए

राजधानीको राजधानीमा बिहीबार सुरु भएको लगानी सम्मेलनमा सोल्टी होटेलमा बिहीबारदेखि सुरु भएको ‘नेपाल लगानी सम्मेलन २०१७’ मा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल र शीर्ष नेताहरू  लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सुझाव दिएका छन् ।  लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनाउनेउन साढे दुई सय विदेशी लगानीकर्तासहित हजारजनाभन्दा बढी सहभागी सम्मेलनको उद्घाटन राजधानीमा एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्री दाहालले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै सरकारले मुलुकको समृद्धिका लागि विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण बनाएको बताए । भारतीय वित्तमन्त्री जेट्लीले नेपालको आर्थिक विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, प्रसारण लाइनलगायत क्षेत्रमा हातेमालो गरिरहेको समेत स्मरण गरे । ‘नेपालले २५ वर्षअघि लगानी सम्मेलन गर्दा राम्रो रिजल्ट आएको थियो । यो सम्मेलनले नेपालको मुहार फेर्ने अपेक्षा छ’, जेट्लीले भने, ‘सम्मेलनले विदेशी मात्र होइन, स्वदेशी लगानीलाई पनि प्रोत्साहित गर्नेछ ।’ मुलुकको विकासका लागि सबैभन्दा पहिला मुलुकवासीले नै लगानी गर्नुपर्ने औंल्याउँदै उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको ठूलो सहभागिता आवश्यक हुने बताए । भारतले आगामी दिनमा पनि नेपालका लगानीका सम्भावित क्षेत्रमा सहयोग गर्ने आश्वासन उनले दिए । नेपाल र भारतको द्विपक्षीय सम्बन्ध उच्च तहको भएकाले सदैव नेपालको आर्थिक उन्नति देख्न चाहेको समेत उनले बताए ।

सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ । मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन् । पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया सकारात्मक रहेको बताए । उनका अनुसार मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ ।

 एसियाली पूर्वाधार लगानी (एआईआईबी) बैंकका अध्यक्ष जिन लिक्वुनले नेपालका ठूला परियोजनामा लगानी गर्न तयार रहेको बताए । ‘निजी क्षेत्रसँग सहकार्य गरी ठूला परियोजनामा काम गर्न चाहन्छौं’, उनले भने, ‘नेपालको ऊर्जा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न सकिन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लगानीको उपयुक्त वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए । दलहरूबीच मतभेद भए पनि मुलुकको आर्थिक विकासमा सबैको धारणा एउटै भएको उल्लेख गर्दै उनले भने, ‘प्रतिपक्षमा भए पनि मुलुकको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउन पहल गर्छौं ।’ आर्थिक विकास मुलुकको पहिलो आवश्यकता भएकाले विदेशी लगानी आवश्यक रहेको उनको धारणा छ ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल विदेशी लगानीका लागि सदैव खुला रहेकाले ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारमा निश्चिन्त भएर लगानी गर्न आह्वान गरे ।  सन् २०२० पछि नेपालमा युवाको संख्या बढी हुने उल्लेख गर्दै उनले लगानीको प्रतिफल चाँडै पाइने  ‘नेपालमा निरन्तर बजार बढ्दो छ । हामी नेपालमा लगानी बढाउने योजनामा छौं’, उनले थपे, ‘नेपाल विश्वकै महत्र्वपूर्ण बजार हो ।’ नेपालमा लगानी गरेको अर्को बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्धनिर्देशक सुएस चौहानले नेपाल लगानीका लागि महत्र्वपूर्ण रहेको   छ ।

चुनावमै भेटौंला – ओली

१८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीलाई पत्रकारले प्रश्न सोधे- अब मतदानमा जाने हो भने मधेसी मोर्चा पनि चुनावमा आउँछ भनिँदैछ, एमालेले अब मतदानमा भाग लिन्छ कि लिँदैन ? 

अर्को थप गल्ती ५ नम्बर प्रदेश सम्बन्धमा पहिलो प्रस्ताव कांग्रेसकै जोडमा हामीले सहमति जनाएका थियौं । तर, पछि मनसाय बुझिसकेपछि हामीले त्यसलाई सच्यायौं । कांग्रेसलाई पनि हामीले त्यसमा सहमति गरायौं र कांग्रेसको समेत सहमतिबाट अहिले बनेको ५ नम्बर प्रदेशमा आइसकेका हामीले अगाडि बढेर समर्थन गरेका हौं र कांग्रेसले त्यसलाई मञ्जुर गरेको हो । संविधान जारी हुनुभन्दा अगाडि, तयारी गर्ने प्रशंगमा । अब जति बिगि्रयो, योभन्दा बढी बिग्रन दिने पक्षमा छैनौं । तराई र पहाड पूर्णरुपमा छुट्याउने योजना छ, त्यो नेपालको हितमा बिल्कुलै छैन । म नम्र निवेदन सबैलाई गर्न चाहन्छु, नेकपा एमाले यस देशमा छ, त्यसकारण त्यो कुरा हुन दिँदैन । ‘एउटा अन्योल र भ्रमको स्थितिमा जनताको न्यून चेतनाको दुरुपयोग गरिकन केहीले शब्दहरुको खेलबाट एमालेले लोकतान्त्रिक अभ्यासलाई मानेन, हुन दिएन भन्ने जुन कुरा गरे, त्यसलाई हामीले अलिकति ध्यान दिएका हौं । हेरौं न त । तर, त्यो अभ्यासको कुरा होइन, त्यसको निश्कर्षसँग छ, पहाड र तराई छुट्याउने कुरासँग छ । हामीले दुई नम्बर प्रदेश त्यस ढंगले बनाउन मान्नुहुने थिएन । गल्ती गरियो हिजो ।

अब जति बिगि्रयो, योभन्दा बढी बिग्रन दिने पक्षमा छैनौं । तराई र पहाड पूर्णरुपमा छुट्याउने योजना छ, त्यो नेपालको हितमा बिल्कुलै छैन । म नम्र निवेदन सबैलाई गर्न चाहन्छु, नेकपा एमाले यस देशमा छ, त्यसकारण त्यो कुरा हुन दिँदैन । संविधासभामा बस्ने, भत्ता खाने, सबै चिज गर्ने अनि संविधान बनाउने बेलामा उतातिर कताकता घुमेर बस्ने । संविधानसभामा मान्छे देखिँदैन संविधान बनाउने बेलामा । कहाँ छन् संविधान बनाउने सांसद भन्दा विरोध गरेको रे, बाहिर बाहिरै छन् भन्ने सुनिन्छ । यो प्रक्रियामा एमाले जाँदैन ।

Nokia phone goes back to the future with 49 euro

Nokia’s newly revitalised phone business went back to the future on Sunday, re-introducing a brightly colored version of the classic 3310 talk and text phone, the world’s most popular device in the year 2000. Once the world’s dominant phonemaker, Nokia in 2014 sold its by-then ailing handset operations to Microsoft for $7 billion, leaving it with its network equipment business and a large patent portfolio. But last year, it gave the Nokia brand a fresh start by licensing its devices brand to HMD Global, a new company led by ex-Nokia executives and backed by Chinese electronics giant Foxconn. The new model has bigger screens and is priced at just 49 euros ($52). Its 22 hours of talk time and up to one month of standby time potentially heighten the phone’s appeal as a backup for smartphone users. Analysts hailed the 3310 launch as a smart retro gambit, but one which could overshadow the Finnish company’s re-entry into the global smartphone market. Nokia also launched four moderately priced smartphones ranging from 139 to 299 euros. “The love for the brand is immense. It gets a lot of affection from millions and millions of people,” Nokia Chief Executive Rajeev Suri told a news conference at Mobile World Congress in Barcelona, the telecom industry’s largest annual trade fair.