पाकिस्तान विमान दुर्घटनामा ४८ यात्रुको मृत्यु

पाकिस्तान विमान दुर्घटनामा ४८ यात्रुको मृत्यु

एजेन्सीः इस्लामाबाद पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।  विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए ।

चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामाबादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो ।

पाकिस्तानी सेनाले बुधबार रातिसम्म दुर्घटनामा ज्यान गुमाएका २१ वटा शव फेला पारेको छ ।

उद्धारकर्मीले विमानको खोजी गरिरहेका छन् ।’ यसअघि सन् २००६ मा पनि पिआइएको विमान दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा ४४ जनाको ज्यान गएको थियो ।

 

 

भुकम्प पिडिटको पैसाबटा हेलिकक्प्टरमा रजाई

२०७३, मंसिर २२  : कालिका र पलापु गाविसमा भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर  सके भूकम्पपीडितलाई सहयोग र राहत दिनुपर्ने हो । तर यहाँ राजनीतिक दलका नेताहरूले उल्टै भूकम्पपीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरू हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् । शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबार फूलबारी गाविसमा सञ्चालन भएको छ । गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन ।   हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए ।

शनिबार पलापुमा अनुदान वितरण शिविर उद्घाटन गर्ने भन्दै राजधानीबाट कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद हर्कबोल राई मनाङ एयरको हेलिकप्टर चढेर गाउँ आइपुगेका थिए । उनीहरूलाई पलापुमा छाडेर सोही हेलिकप्टरले सदरमुकामबाट पैसासहित सीडीओ, डीएसपी, भिबोर बैंकका शाखा प्रबन्धक र गैससकर्मी लिएर फेरि पलापु पुगको थियो । कार्यक्रम सकिएपछि हेलिकप्टरबाटै सांसद खतिवडा, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, गैससकर्मी ईश्वर चर्मकार र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख हेम गुरुङ काठमाडौं उठेका थिए । मंगलबार फूलबारीमा सुरु अनुदान वितरण शिविरमा पनि नेता र कर्मचारीमा हेलिकप्टर मोह घटेको देखिएन ।

सम्बन्ध विच्छेदमा पुरुष र महिलालाई समान अधिकार

काठमाडौं:  हाल महिलाले सम्बन्ध विच्छेदका लागि सीधै अदालतमा जान पाउने व्यवस्था रहेद पनि पुरुषले भने गाउँ विकास समिति/नगरपालिका हुँदै विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने व्यवस्था छ । महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्थासहितको कानुन बन्ने भएको छ । ‘पति वा पत्नीले सीधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा लिएर जान पाउने नयाँ व्यवस्था गरिएको छ’,संसद्को विधायन समितिअन्तर्गत मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको देवानी संहिता उपसमितिले सम्बन्ध विच्छेदका लागि पुरुष पनि सीधै अदालत जान पाउने नयाँ व्यवस्थासहितको प्रतिवेदन समितिमा बुझाएको हो । अदालतले एक वर्षसम्म पतिपत्नीलाई सम्झाई-बुझाई गरेर मेलमिलाप गराउनुपर्छ । मेलमिलाप भएन भने एक वर्षपछि सम्बन्ध विच्छेद गराइदिनुपर्ने नयाँ व्यवस्था छ ।’

बूढीगण्डकीका लागि पेट्रोलियमबाट तीन अर्ब

२२ मंसिर, काठमाडौं :  अधिकांश जसो दैनिक पत्रपत्रिकाले हवाई भाडा घटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । र  राजधानीबाट प्रकाशन भएका दैनिक पत्रपत्रिकाले हवाई भाडा सस्तो भएको, माओवादी केन्द्रको बंठक, संविधान संशोधन लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

KVDA resumes roads expand in Valley

The Kathmandu Valley Development Authority has employed excavators and bulldozers to begin demolishing marked buildings and clearing the sites.  The government has begun expansion of various parts of the Tripureshwor-Kalanki stretch in the Valley. About two weeks ago, the KVDA had decided to use force after locals continued to obstruct expansion work along Teku-Soltimode and Jorpati-Sankhu stretches. According to the Central Regional Road Directorate of the Department of Roads, they have begun clearing the Tripureshwor-Kalanki stretch, and the directorate is all set to relocate electricity lines along the Kalanki-Naagdhunga stretch as soon as possible. The Kathmandu Valley Road Improvement Project had resumed the project to expand 53 km of road segments in Kathmandu in July this year. The project had started expansion work along Tripureshwor-Kalanki, Chabahil-Jorpati-Sankhu, Jorpati-Sundarijal, Lagankhel-Satdobato, Imadol-Siddhipur-Godawari, Karmanasa-Harisiddhi, Dholahiti-Sunakothi-Chapagaun, and Nakkhu-Bhaisepati-Bungamati road stretches.The committee had directed the Ministry of Physical Infrastructure and Transportation, the Urban Development Ministry, the Kathmandu Metropolitan City, Kathmandu Valley Development Commissioner, and the Dhobikhola Corridor Project to finish work on time.

मेलम्चीमा भेटिएको पहेंलो धातु परीक्षणका लागि खानी विभागमा

१८ मङ्सिर, मेलम्ची : सुन जस्तो अनौठो धातु फेला परेपछि नेपाली सेना मेलम्चीका प्रमुख सेनानी विक्रम राणाले ड्याम मर्मत गर्ने ढिस्को कटिङ गर्दा सुनजस्तो देखिने धातु फेला परेको र परीक्षणका लागि  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग रहेको अम्बाथानमा ड्यामको ढिस्को खन्ने क्रममा भेटिएकोे पहेलो पदार्थलार्इ परीक्षणका लागि काठमाडाैं ल्याइएकाे छ । ड्याम मर्मत केन्द्रमा सुनजस्तै देखिने धातु भेटिएपछि काम भइरहेको ठाउँमा काम रोकेर हेर्नेको भीड लागेको थियो । फेला परेको धातुको नमुना सङ्कलन गरी स्थानीय, प्रहरी, सेनाको उपस्थितिमा स्थानको मुचुल्कासहित राजधानीमा खानी तथा भूगर्भ विभागमा प्राविधिक जाँच गर्न पठाइएको छ । केही समयको हल्लापछि त्यस ठाउँलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले सेना र प्रहरीले त्यस क्षेत्रलाई घेराबन्दी गरी पहरा दिइरहेको छ ।

KC adamant on Khaniya’s ouster as bid

KATHMANDU: Talks team representing the government and Dr Govinda KC have prepared an agreement draft to convince the fasting surgeon to end his strike; but Dr KC said he would not budge till the ouster of Tribhuvan University Vice-Chancellor Tirtha Khaniya.  Earlier, it was expected that Dr KC would break his fast today after the University appointed Dr Jagadish Prasad Agrawal as the Institute of Medicine Dean on the basis of seniority as Dr KC had demanded. Dr KC, however, agreed on other points of the draft agreement, The teams handed over a 12-point draft to Dr KC, who has been staging a fast-unto-death at the Tribhuvan University Teaching Hospital for 21 days; but he refused to sign it arguing Khaniya should be ousted to establish “a system” in Nepal’s medical education sector.

Minister for Education Dhaniram Paudel and Minister for Health Gagan Kumar Thapa were also present in the meeting besides the assigned government negotiators Education Secretary Shanta Bahadur Shrestha and Health Secretary Senendra Raj Upreti.

संघीय गठबन्धनको अन्तरक्रियात्मक आन्दोलन

२०७३ मंसिर, १७ :सत्ता गठबन्धनसँगको बैठकपछि फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको गठबन्धन बैठकले सरकारलाई मधेसका माग संशोधन प्रस्तावमा समेट्न दबाब दिन  संघीय गठबन्धनले संविधान संशोधन प्रस्तावमा आफ्ना सम्पूर्ण माग समेट्न दबाबमुखी आन्दोलन गर्ने निर्णय गरेको छ ।  सरकारले ल्याएको संशोधन प्रस्तावले आफ्ना माग पूरा नगरेको हुँदा अस्वीकार गर्ने, अघिल्लो संविधानसभाको राज्य पुनर्संरचनासम्बन्धी समिति र आयोगले दिएको सुझावअनुसार संशोधन हुनुपर्छ भन्ने आफ्नो माग रहेको उल्लेख गर्दै ठाकुरले भने, ‘यो प्रस्तावले संघीय संरचना, सीमांकनमा हाम्रो एउटा पनि माग पूरा हुँदैन । यसअघि बुधबार बसेको मधेसी मोर्चाको बैठकले पनि यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको थियो ।

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडियो

१७ मंसिर, काठमाडौं : सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । स्रोत : नागरिक दैनिक