नेकपाकै विद्यार्थीको एउटा समूहले संसद विघटनविरुद्ध प्रदर्शन

काठमाडौं ७ पुस:  संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ । सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक  भन्दै खारेज गर्न माग गरेको छ । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएको छ ।

Spread the love