आज लंग आइल्याण्ड नेपाली समाज द्वारा दशैं-तिहार शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

लङ आइल्यान्ड नेपाली सोसाइटी ले सदा को बर्ष झै यस पाली पनि दसै तिहार सुभ कामना आदान प्रदान साझ राखेको छ । बिभिन्न सास्कृतिक प्रस्तुती साथै मनोरन्जनात्मक कार्यक्रम को लागी कलाकार हरु ले बिशेष प्रस्तुती दिने छन । उक्त सोसाइटी का महा सचिब राजन गौली भन्छन “प्रबास मा पनि भाइचारा को समबन्ध बलियो बनाउने उदेश्य साथै हिन्दू हरु को महान चाड दसै ले त्यो कामना पुरा गर्ने छ भन्ने मा बिश्वासत छु”
उक्त सोसाइटी का अधक्ष्य टिका ढकाल का अनुसार्, अमेरिका भ्रमणमा रहनु भएका ख्यातिप्राप्त बरिस्ठ गायक रामकृष्ण ढकाल आज लंग आइल्याण्ड नेपाली समाजद्वारा आयोजित दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी रहनु हुनेछ |

उक्त कार्यक्रम न्यूयोर्क को हिक्स भिल टाउन हल मा हुँदैछ । प्रबेश शुल्क २० राखिएको कार्यक्रम मा ७ देखी १३ र बृद्द हरु लाई १० डलर राखिएको छ भने ७ बर्श भन्दा मुनिका लाई नि:सुल्क प्रबेश दिइने छ ।

Screen Shot 2017-09-24 at 3.45.56 PM

Spread the love