‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै प्रदर्शन

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै प्रदर्शन

महेन्द्रनगर : साउन १० गते साथीको घर गएकी निर्मलाको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। उनका हत्यारा अझै पत्ता लाग्न सकेको छैन्। निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।   विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको -यालीमा सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। -यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।