इन्टरनेटको मूल्य तोक्न सरकारले समिति बनायो

इन्टरनेटको मूल्य तोक्न सरकारले समिति बनायो

काठमाडौं :   सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि इन्टरनेट सेवाको मूल्य तय गर्न  सरकारले सिफारिस समति नै बनाइएको छ।

सरकारले साउन १ देखि १३ प्रतिशत दूरसञ्चार कर लगाएको छ ।  तर  १३ प्रतिशत कर लगाउँदैमा  मूल्य नबढ्ने सरकारको दाबी छ।

४ वर्षअघिसम्म ४२ डलर  प्रतिमहिना रहेको इन्टरनेट ब्याण्डविथको मूल्य हाल ८ देखि १० डलरसम्म ओर्लिएको छ । सेवा प्रदायकहरुले इन्टरनेटको शूल्क बढाएपछि सरकारको आलोचना गरेका छन ।

SUBISHU

दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेटलाई बिशेष सम्मान

काठमाडौ, पुस २५, बालुवाटार स्थित सु बि सु केवल नेट प्रा लि को प्राङ्गडमा भएको एक कार्यक्रममा दि पावर न्युज मिडियालाई सु बि सु केवल नेट प्रा लि ले इन्टरनेट सेवा सहयोग पु¥याउदै आएकाले  दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेट प्रा लि लाई बिशेष धन्यवाद व्यक्त गरियो । सु बि सु केवलका युवराज कार्की लाई  एक कार्यक्रममा पावर न्युज मिडियाका अध्यक्ष दिपक न्यौपाने ले सम्मान पत्र सहित खादा लगाई सहयोगको लागी कृतज्ञता व्यक्त गर्नुभयो, भने कम्पनीका एक्जुकेटीभ डाइरेक्टर आनन्दराज त्रिपाठीले खादा लगाई बिशेष धन्यवाद दिनुभयो ।

तस्विर ः जयराम दाहाल, काडमाडौ ।