बामगठबन्धन काठमाडौको माहोल तात्दै

भरतसन्तोषी,काठमाडौ – आगामी मंसिर १०र २१ गते हुनगईरहेको प्रतिनिधिसभा र प्रदेस सभाको निर्वाचन नजिदै गर्दा काठमाडौ मा पनि निर्वाचन को माहोल तात्दै गएको देखिन्छ यसै क्रममा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्र को सयुक्त गठबन्धन काठमाडौ ६ ले गोगबुको मण्डप पाटिप्यालेसमा निर्वाचन परिचालन भेला आयोजना गरेका छन सो भेलामा काठमाडौ ६ का प्रतिनिधि सभा उम्मेदवार झकु सुवेदी ले बामगठबन्धनको जित सुनिस्चित भएको बताए तेस्तै प्रदेस ६ क का उम्मेदवार तथा काठमाडौ महानगरपालिका का पुव मेयर केसब स्थापित ले बामगठबन्धन को जित भएको र आफू यो क्षेत्र लाई नेपाल को नमुना क्षेत्र को रुपमा बिकास गर्ने बताए तेस्तै ख का उम्मेदवार योगेन्द्र सङग्ौलाले बामगठबन्धनको जित शुनििश्च त भएको देखेर काङ्ग्रेस आतियको बताए कार्यक्रममा बामगठबन्धनका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम हिमाल शर्मा को सभापति मा भएको थियो भने कार्यक्रम मधुसूदन तण्डुकारले सञ्चालन गरेका थिए।23415977_16bam gathabandan15465401850822_613264230_n

Spread the love