धनगढीमा अश्रुग्याँस प्रहार

धनगढीमा अश्रुग्याँस प्रहार

अश्रुग्याँस प्रहार गरेकोलेस्था नीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।