कृषि विकास बैंकमा करिब पाँच करोड हिनामिना – कर्मचारी पक्राउ

कृषि विकास बैंकमा करिब पाँच करोड हिनामिना – कर्मचारी पक्राउ

काठमाडौं : आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपक रेग्मीसहित तीन जना पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम  हुन्।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त बैंकको मौज्दात रकम करिब पाँच करोड हानी नोक्सानी पुर्याउने तीन जनालाई मंसिर १३ गते पक्राउ गरेको हो।  रेग्मीसहित तीन जनामाथि पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु

काठमाडौं : विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत, जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् । सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ ।  नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।सन् १८५५ मा सर्वे अफ इन्डियाले नापेको सगरमाथाको उचाइ नापी विभागले यस वर्षदेखि पुनः नाप्न सुरु गरेको थियो । विभागले उचाइ मापनका लागि १२ वटा स्थलगत बिन्दुलाई आधार लिनेछ । जसमध्ये ४ वटा बिन्दुमा पुगेर काम सम्पन्न गर्नेछ । तयारी पूरा भएपछि स्थलगत काम सुरु गर्न हिमपातले समस्या बनाएकाले केही महिना ढिलाइ हुने विभागको भनाइ छ । नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव भएकाले नयाँ प्रविधिका विषयमा समेत दक्ष भइसकेकाले उचाइ मापन चार वर्षभित्र पूरा गर्ने जनाएको छ । सर्भे अफ इन्डियाले एक सय ६२ वर्षअघि नापेकै आधारमा हालसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर (२९ हजार २८ फिट) लाई अहिलेसम्म आधिकारिक मानिँदै आएको छ । अहिले देशको आफ्नै नापनक्सासम्बन्धी कानुनी प्रावधान भएकाले सगरमाथाको उचाइ नेपाल सरकारले नै नाप्न लागेको हो ।National election of nepal Nga_chhap-lagaune

सर्वोच्च शिखर सगरमाथा ।

26 Women From Nigeria Found Dead in Mediterranean Sea

The bodies of 26 young Nigerian women and girls were retrieved from the Mediterranean Sea over the weekend and taken to Italy, where officials said on Tuesday they were investigating how the women died. “It is a tragedy for mankind,” said Salvatore Malfi, the prefect in the port city of Salerno, where the bodies arrived along with 400 migrants who were rescued in the central Mediterranean in recent days.

“I think prosecutors will start working soonest to evaluate whether it could be homicide,” he said in televised remarks, adding that autopsy results for the women could be released publicly in weeks. The young women were estimated to be between the ages of 14 and 18, said Marco Rotunno, the communications officer for the United Nations High Commissioner for Refugees in Italy. Their bodies were found floating in the water by the Spanish Navy on Friday, and survivors on nearby rubber dinghies, which had partly capsized, told the authorities that they were Nigerian and had departed from Libya.

Since the corpses arrived in Salerno on Sunday, no one has stepped forward to claim them as family members, Mr. Rotunno said. He said 400 migrants also landed on the same day. “So there was not a chance to speak with all of them, but probably they were not relatives of these girls,” he said. When such groups of young women and girls are alone, the probability is high that they are victims of sex trafficking rings, he said.

बुढानीलकण्ठमा बम पड्केको आवाज

दि पावर न्युज सम्वाद दाता, काठमाडौ ः बुढानीलकण्ठ शेर बहादुर देउवाको घर नजिक बम पड्केको आवाजले स्थानीय वासी त्रासित भएका छन् । दुई पल्ट ठुलो आवाज धुवाँको मुस्लो देखेपछि घर थर्केको र के पड्क्यो भनेर सबैजाना एकछिन भागडौड भएको थियो । भने अहिले प्रहरीले बम पड्केको स्थान नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री शेरवहादु देउवा को निवास भन्दा २०० मिटर नजिक बम पड्केका अनुमान गरिएको छ, अन्य केहि बिष्फोटक पदार्थ हुन सक्ने आशंकामा खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।  क्षेतीको थप बिवरण आउन वाकिँ छ ।
24321669_1697965573588416_362842199_o

हजरत मोहम्मद जयन्ती आज मनाइँदै

२०७४ मंसिर १५ : इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्तीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको जन्मजयन्ती आज मनाइँदैछ ।  आज मुश्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मोहम्मदको १ हजार ४ सय ३२ औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै यसले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सरकारले आज मोहम्मद जयन्तिका अवसरमा सार्वजनिक बिदा  दिएको छ । मुश्लिम धर्मावलम्बीको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले  पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।