Komodo dragon attacks tourist in Indonesia

Komodo dragon attacks tourist in Indonesia

A tourist has been attacked by a Komodo dragon in Indonesia.  Lon Lee Alle, from Singapore, was severely injured by a bite to his left leg, witnesses said. Mr Alle was watching several of the large lizards eating pigs and goats belonging to villagers when he approached the animals to take photographs, according to local media. He reportedly ignored repeat warnings from villagers that he should not get too close to the dangerous creatures.   The 50-year-old backpacker was reportedly visiting Komodo National Park in East Nusa Tenggara, the country’s southernmost province, when the incident occurred on Wednesday. “He must have been too close. A Komodo doesn’t like to be disturbed when eating,” park manager Sudiyono told The Jakarta Post. Mr Alle was rescued by villagers and rushed to hospital on a military speed boat.

“राजपा नेपाल” दल दर्ता अन्योलमा

२०७४ , असार २१ : विधानको प्रस्तावनालाई लिएर शीर्ष नेताबीच विवाद देखिएपछि दल दर्ता गर्ने राजपाको तयारी समेत अलपत्र परेको छ । आयोगमा दल दर्ता गर्ने तयारी गरेको राष्ट्रिय जनता पार्टी नेपालमा विधान लगायत दस्तावेजमा विवाद देखिएको छ । पार्टीको सांगठनिक र जातिय प्रतिनिधित्वको बिषयमा विवाद उत्पन्न भएपछि राजपाले अन्तरिम विधान बनाएर दल दर्ताको तयारी गरेको थियो । गत बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलबीच एकिकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।  स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्ने औपचारिक निर्णय गरेको थियो । सहमतीको प्रयास स्वरुप अध्यक्ष मण्डल सहितको शीर्ष नेताहरुको बैठक अहिले राजधानीको विजुलीबजारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ ।   दिउँसो १ बजे आयोग कार्यालयमा दल दर्ता गर्ने तयारी गरेपनि विधानको प्रस्तावनामा शीर्ष नेताको राय बाझिएपछि दल दर्ता प्रक्रिया अलपत्र परेको छ । सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गतेका लागि तोकेपछि राजपाले दल दर्ताको तयारी गरेको हो । राजपाका नेताहरुले औपचारिकताका लागि मात्र दल दर्ता गर्न लागिएको भन्दै संविधान संशोधन नभए सम्म निर्वाचनमा नजाने बताउदै आएको छ ।

Problem on exchange of Indian currencies will be resolved soon- Mahara

KATHMANDU: DPM and Minister for Foreign Affairs Mahara briefed the Legislature Parliament on Wednesday that a discussion was held regarding PM Deuba’s visit to India and contemporary political issues during his India visit.  Deputy Prime Minister, Krishna Bahadur Mahara, has said that the date for India visit of Prime Minister Sher Bahadur Deuba would be fixed after holding discussions between the embassies of both countries.  DPM Mahara said that a  discussion was also held on bringing LPG bullets in Nepal soon as well as BIMSTEC meeting to be held in Nepal in the near future. Mahara said “High-level discussion was held for forwarding issues related to development projects in the pipeline between two countries. Extensive discussion was held on impacts in Nepal-India bordering markets due to the new tax system recently implemented by Indian government and to resolve the problems regarding exchanging Indian currencies soon.”green valley top resort in nepal

 

अनु ले सुरु गरिन ट्राभल ब्यबसाय

दिन प्रती दिन प्रबास मा नेपाली हरु जती बढी रहेका छन, त्यती नै रुप मा नेपाली हरु को ब्यबसाया पनि निकै बढ्दो क्रममा छ। नायिका तथा मोडल को परिचय बनाएकी अनु खड्का अमेरिका कोन्यूयोर्क मा बसोबास गर्दै आएकी छिन । अमेरिका आएको एक बर्ष पनि नपुग्दै ट्राभल ब्यबसाय सुरु वात गरेकी छिन । एभरेस्ट ट्राभल्स एन्ड टुर्स नाम दिइएको उक्त ट्राभल न्यूयोर्क ज्याक्सन हाइट्स माअबस्थित ७४ स्ट्रीट  मा रहेको छ । निकै सकारात्मक सोच कि धनी अनु गायन तथा नृत्य मा पनि त्यतिकै शौखिन छिन ।

19437362_1274826159300484_6639764807616267944_n

युबा देखी बृद्ध सम्म सबै को मन जिती आफ्नो ब्यबसाय सन्चालन गर्ने अनु को चाहना छ। नेपाली दाजु, भाइ, दिदी बैनी हरु सबै लाई सुपथ मुल्य मा टिकट उपलब्ध गराउनु एभरेस्ट ट्राभल्स एन्ड टुर्स कोमुख्य उदेश्य हो ।

नेपाली हरु को निकै चहल पहल रहेको ज्यक्सन हाइट्स मा नेपाली समुदाय ले आफ्नो ब्यबसाय मा राम्रो साथ दिने कुरा मा अनु ढुक्क छिन । आफु मात्र  होईन आफु जस्तै अरु युबा युबती हरु पनि योक्षेत्र मा आउन भन्ने उनको चाहना छ। बिदेश मा शिक्षा को धेरै महत्व भएको हुनाले साथै आफु मा पढ्ने चाहना ले गर्दा अनु छिट्टै मास्टर्स गर्ने तयारी मा छिन। उनि भन्छिन- शिक्षा नै जिबन को पहिलोबिन्दु हो जस्ले हाम्रो जिबन परिवर्तन गराउन सक्छ ।

शल्यक्रिया गर्नेक्रममा आन्द्रा काटियो

काठमाडौं : घटना २ : जेठ २० गते ललितपुरको मिडाट अस्पतालमा पाठेघरको शल्यक्रिया गर्नेक्रममा आन्द्रा काटिएर पूर्णकुमारी श्रेष्ठको मृत्यु भएपछि अपरिचित समूह अस्पताल तोडफोडमा उत्रियो । घटना १ : असार १२ गते झापाको कन्काई अस्पतालमा उपचारक्रममा पाँचमहिने सुवाङ राईको मृत्यु भयो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडितले क्षतिपूर्ति मागसहित अस्पताल तोडफोड गरे ।  घटना ३ : गत वर्ष भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालमा उपचारक्रममा मीना विश्वकर्माको मृत्यु भयो । आन्दोलनकारीले हुलदंगा गरेपछि अस्पताल मृतक पक्षलाई दुई लाख दिन सहमत भयो । बालकको उपचारमा गल्ती भएको थियो/थिएन, त्यसबारे कुनै अनुसन्धान नगरी अस्पतालले आफ्नो साख जोगाउन एक लाख रुपैयाँ मृतक पक्षलाई थमायो । त्यो मृत्युबारे छानबिन भएको भए सायद त्यस्तै घटना यसपालि दोहोरिने थिएन । घटना ४ : केही वर्षपहिले तनहुँको लक्ष्मी अस्पतालमा शल्यक्रिया गरेको केही समयमै स्थानीय निर्मला श्रेष्ठको मृत्यु भयो । यस्ता घटनाबाट हिजोआज कुनै पनि अस्पताल अछुतो छैनन् । काठमाडौंमा नाम चलेका ओम, नर्भिक, बयोधा, न्यूरो, कान्ति, टिचिङ, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजमा यस्ता घटना दोहोरिइरहेका छन् । नेपाल मेडिलक काउन्सिलमा ओम, नेपाल मेडिकल कलेज र टिचिङविरुद्ध ५० देखि एक करोडसम्म क्षतिपूर्ति माग गर्दै उजुरी परेका छन् । यस्तै उपभोक्ता हित संरक्षण मञ्चमा पनि सयौं बिरामीले क्षतिपूर्ति माग गर्दै उजुरी हालेका छन् । खासगरी यस्ता घटना ०६२/६३ को जनआन्दोलनपछि अत्यधिक बढेका छन् । बिरामीको मृत्युलगत्तै अस्पतालमा हुलदंगा हुन्छ तर अनुसन्धान नै नगरी क्षतिपूर्ति दिएर घटना सामसुम पारिन्छ ।  शान्ति क्षेत्र घोषित अस्पताल र चिकित्सक बिचौलिया समूहको आक्रमणको तारो बनेका छन् । बुटवलमा उपचारक्रममा बिरामीको मृत्युलाई लिएर डा. श्रीकृष्ण गिरीलाई मोसो लगाएर अर्धनग्न अवस्थामा सडकमा निकालेर ज्यादती गरियो । उक्त घटनाको चर्चा अहिले पनि चिकित्सा क्षेत्रमा हुने गर्छ ।
नेपाल मेडिकल काउन्सिलले लिने गरेको चिकित्सा दर्ता परीक्षा (स्नातकोत्तर) मा झन्डै ३० प्रतिशत डाक्टर फेल हुने गरेका छन् । तर, ती डाक्टरले व्यक्तिगत रूपमा खुलेआम बिरामीको जाँच गरिरहेका छन् । जसप्रति काउन्सिल मौन छ । यस्ता डाक्टरका कारण उपचारमा लापरबाही भएको काउन्सिल स्रोतले बतायो । त्यस्तै, डाक्टरले आफ्नो सीपभन्दा बाहिरको क्षेत्रमा बिरामी परीक्षण गर्दा रोग समयमै निको नहुने र आर्थिक भार थपिने गरेको छ ।