‘सहमति कार्यान्वयन नगरेर एमालेले धोका दियो- माओवादी केन्द्रको सरकार फेर्ने निर्णय

mawobadi politburo baithak

‘सहमति कार्यान्वयन नगरेर एमालेले धोका दियो- माओवादी केन्द्रको सरकार फेर्ने निर्णय

काठमाडौँ: माओवादी मुख्यालय पेरिसडाँडामा बसेको कार्यालय समितिको बैठक बारे जानकारी दिदैँ केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘एमालेसँग भएका सम्झौता कार्यान्वय हुन नसकेको अवस्थामा हामीले सरकार परिवर्तन गर्ने विषयमा बहस चलाएका छौँ ।’  माओवादी केन्द्रले बजेट पारित भएपछि सत्तारुढ दल एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै सरकार परिवर्तन गर्ने विषयमा छलफल चलाएको छ । बैठकले राष्ट्रिय सहमतिको सरकार गठनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।शनिबार बसेको माओवादी केन्द्रको बैठकले सत्ता साझेदार एमालेले धोका दिएको भन्दै सरकार फेर्ने विषयमा छलफल चलाएको हो ।

असार २१ र २२ गते माओवादी केन्द्रको पोलिटब्यूरो बैठक बस्ने भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र एमाओवादीबीच भएको नौ बुँदे सम्झौता कार्यान्वयन नगरेकाले सरकार परिवर्तनका विषयमा समेत छलफलभएको छ ।

Harihar bhandari himalayan online service - hons

हिमालयन अनलाइन सर्भिस हन्स –को १७ औ बार्षिक उत्सव सम्पन्न

दि पावर न्युज डटकम – काठमाडौ स्थित लैनचौर बेन्कुइटमा शुक्रबार साँझ भएको एक कार्यक्रममा हिमालयन अनलाइन सर्भिस को १७ औ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । – सत्रमा सत्र सत्रै सत्र यत्र तत्र सर्वत्र – रु १७ मै इन्टरनेट– नामको नरा लिएको हन्सले ग्राहकहरुका लागी आफ्ना नयाँ योजना सार्बजनिक गर्दै १७ औ बार्षिक उत्सब मनउन पाएकोमा निकै गौरवान्दीत महसुस भएको जनाएको छ । बिस्तृत जानकारीको लागी http://hons.com.np/ आफ्ना नयाँ सेवा बारे थाहा पाउन सकिने हिमालयन अनलाइन सर्भिसले जनाएको छ ।

कार्यक्रममा आफ्ना कर्मचारी तथा भिन्भिन क्षेत्रमा सहयोग गदै आइरहेका व्यतिm कम्पनीलाई धन्यवाद दिदै सम्मान पत्र साथै मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्धाटन हिमालयन अनलाइन सर्भिसका सि.इ.ओ. हरिहर भण्डारीले गर्नुभएको थियो । साथै आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्ने बिभिन्न कर्मचारीहरुलाई धन्यबाद् दिदै आफ्नो कामप्रति बफादार रहि कार्य गर्न अग्रह गनु भएको थियो ।

himalayan online service - hons sanjeeb
लामो समयसम्म कार्यरत कर्मचारी संजीज सिंहलाई सम्मानीत गर्दै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल
himalayan online service - hons 3
सम्मान पत्र ग्रहण गदै हिमालयन आलाइन सर्भिसका कर्मचारी- तस्विर: केदार दुलाल

himalayan online service - hons 3

himalayan online service - hons internet
उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद् दिदै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल
himalayan online service - hons internet
कार्यक्रममा सहभागीहरु तस्विर : केदार दुलाल
himalayan online service - hons internet
उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद् दिदै सि.इ.ओ. हरिहर भण्डारी तस्विर : केदार दुलाल

The Week Britain’s Brexit ‘Earthquake’ Shook The World

The Week Britain’s Brexit ‘Earthquake’ Shook The World

Since the U.K. referendum to leave the European Union last week, the roller-coaster ride of British politics hasn’t let up for a minute. Every day since the June 23 vote has brought more drama. The U.K. prime minister stepped down, and his possible replacements are jostling for position. The leader of the Labour Party, the main opposition, is fending off a rebellion from within his own ranks. British and EU officials are facing off over how to handle Britain’s exit — the first country to leave the 28-member economic bloc. Here’s a look back at an unprecedented week in the U.K.

This bumpy ride has sent financial markets into turmoil. In the aftermath of the Brexit vote, trillions of dollars were wiped from global markets, and the British pound plummeted to historic lows. source:-huffingtonpost