ओलीद्वारा राजीनामा घोषणा – छापामार शैलीमा झ्याप्पै पार्न खोजियो

k p oli

ओलीद्वारा राजीनामा घोषणा – छापामार शैलीमा झ्याप्पै पार्न खोजियो

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्धको अविश्वासको प्रस्ताव छापामार शैलीमा झ्याप्पै आएको बताएका छन् । अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘ अचम्म लागेको छ। विरोधका लागि कुनै विषय छैनन्  तर सत्ता परिवर्तनको खेल यस पटक छापामार शैलीमा झ्याप्पै भयो ।’ ओलीले प्रचण्डतर्फ हेरेर यसो भन्दा सिंगो सदन हाँसोले गुन्जिएको थियो।

अविश्वासको प्रस्ताव आउनु अघिको भेटघाट प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘सरकारबाट फिर्ता हुने अघिल्लो दिन सरकारविरुद्धको अविश्वासको प्रस्तावसँग दुई घण्टा कुराकानी भएको थियो । भोलिपल्ट समर्थन फिर्ता लिने नयाँ खालको मोडालिटि आयो । लोकतन्त्रमा सरकार परिवर्तन सामान्य हो । तर मुलुकलाई नै अनिश्चित बनाउने गरी सरकार परिवर्तन गर्नु ठिक होइन ।’ धानमन्त्रीले राजीनामा घोषणा गरेर बाहिरिएपछि संसद भवनभित्रको च्याम्बरमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई भविष्यमा पनि सहाकार्य जारी राख्ने प्रस्ताब समेत राखे ।

त्यसबेला प्रचण्डसँगै गिरिराजमणी पोखरेल लगायत ओली क्याबिनटेका माओवादी मन्त्रीहरु पनि थिए । त्यहाँ प्रचण्ड र ओली लगायत माओवादी नेताहरुले सामुहिक फोटो समेत खिचाएका थिए । कतिपय नेताहरु प्रतिपक्षमा बसेजस्तै गरी सरकारको आलोचनामा उत्रिए । मैले नेतालाई बोलाएर आग्रह गरे सहयात्रा इमान्दारितामा चल्छ । एजेन्डा फरक भए आफ्नो बाटो रोजौँ  । गठबन्धनमा सरकारको समर्थन नतोड्न पटकपटक आग्रह गरेँ । उच्च स्तरीय राजनीतिक समिति बनाएका थियौँ । सरकारका कामको अनुगमन गर्ने र सरकारलाई निर्देशन दिने काम उच्च स्तरीय राजनीतिक समितिको काम थियो । त्यो खोज्ने दायित्व अविश्वासको प्रस्तावका प्रस्तावकज्यूको थियो । होला संयोजकज्यूले कुन बैठकबाट कुन सुझाव दिनुभयो धेरै पार्टीका नेता सरकारमा थियौँ । त्यो थाहा भएन् । तर एक पटक पनि त्यसको बैठक नबसी अचानक सरकारबाट फिर्ता हुने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम भयो । ओलीले राजीनामा दिएर बाहिरिने क्रममा विजयकुमार गच्छदार आफ्नो आसनबाट उठेर नमस्कार गरेका थिए । एमालेका पहिलो लहरका बरिष्ठ नेताहरु उठेर राम्रो जवाफ दिएको भन्दै बधाइ दिएका थिए । अर्को लहरमा रहेका कांग्रेस सभापति शेरवहादुर देउवा सहितका नेताहरु पनि उठेर ओलीलाई धन्यवाद दिएका थिए । मधेसी मोर्चाका नेता उपेन्द्र यादवहरुले पनि उनीसँग हात मिलाउँदै धन्यवाद दिए ।

You Should Take Care Of Yourself

You Should Take Care Of Yourself

Rajan Thapaliya New York : on Twitter:  Nobody can predict the future. You just have to give your all to the relationship you’re in and do your best to take care of your partner, communicate and give them every last drop of love you have. I think one of the most important things in a relationship is caring for your significant other through good times and bad.   Nick Cannon- To be honest, the path towards success, victory and happiness is not going to be an easy task. Life is not fair, but the divinity that has created is fair. It has a particular place for each of us whether we come from a burnt out family or a great one. It does not matter where we come from, what really matters are where we are going. The man or a woman we will be 5 years from now is completely under our control. By controlling our actions and habits today, we can actually shape our family, marriage, finances, relationships, peace of mind etc.You Should Take Care Of Yourself

That’s why you should think about yourself. If you don’t take care of yourself no one else will take care of you. You should take care of yourself. In this world, nobody is perfect, Just try to be an excellent example of a human being. There is no limit to the level of success and achievement a human being can achieve. The technologies and inventions of today were unimaginable by the people of the past. Our ancestors would never have thought that one day people would be flying to the space and traveling to the moon. The mind of the man has the ability to do things that are beyond the comprehension of the finite human.

The unique ability that the creator has put on human beings is the ability to think for ourselves. However, we go to extreme pains to avoid thinking for our own life. The rampant suffering that exists in the creation today is because people have forgotten their true nature. They are busy feeding their own flesh and living their animal nature unless a sudden calamity hits them in the form of poverty, loss of loved ones, destroyed relationships and finances, etc. If they would have been wise enough to stop and think before these disasters, these calamities could have been easily avoided.

To live a life of mediocrity is a greatest sin of all and a man who just lives for hand to mouth is the greatest failure. Each man is born with an unlimited potential that will any day surpass the accomplishment of Shakespeare, Julius Caesar, Napoleon, Roosevelt, Churchill, etc. We are in the world to make it a better place for ourselves and the future generations. Our legacy should be one of a great life of success and accomplishment. We should set a great example for the future generations to follow just like our ancestors have done. Great men exist so that there can be greater men in the future.

nepali news

बाधा अड्काउ फुकाउको सिफारिस राष्ट्रपति समक्ष

 काठमाडौं : सरकारले नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा अपष्ट व्यस्था रहेको भन्दै बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अविश्वास प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वतः पदमुक्ति हुने र राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने छ ।  ‘राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि हुने आव्हान हाम्रा लागि महत्वपूर्ण अवसर हो ।  संक्रमणकालीन अवस्थामा सरकार निर्माणका लागि राष्ट्रपतिबाट आव्हान हुने संवैधानिक प्रावधान नरहेको भन्दै कांग्रेस र एमाओवादीले सभामुखबाटै सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारीमा रहेका बेला खनालले संसद्‌मा यस्तो अभिव्यक्ति दिएका छन् । सरकार गठनका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति सक्रिय हुनसक्ने संकेत यो अभिव्यक्तिले दिएको छ ।  देउवा र प्रचण्डले संसदीय अभ्यासमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत भएर सरकार अल्पमतमा परेपछि स्वभाविक रुपमा राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा हुँदै नभएको संवैधानिक जटिलता देखाएर संविधानको अपव्याख्या गर्ने प्रयास गरिएको बताएका थिए। उनले नयाँ सरकार गठनको प्रकियालाई सहज बनाइदिनका लागि सकारात्मक पहल हुने विश्वास व्यक्त गरेका थिए। अविश्वास प्रस्तावमाथिको छलफलमा सहभागी हुने क्रममा विपक्षी सांसदहरुले सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गर्न नपर्ने र सभामुखले सिधै सरकार गठनको प्रकिया अघि बढाउनसक्ने अभिव्यक्ति दिएका थिए।

k p oli more then better prachanda

केपी ओली भन्दा प्रचण्ड नै ठीक – माधव नेपाल

८ साउन, काठमाडौं –  शुक्रबार व्यवस्थापिका संसदमा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्रविरोधी भएको आरोप लगाएका थिए । गणतन्त्र विरोधीहरुसँग प्रधानमन्त्रीको प्रेमभाव बढेको प्रचण्डको आरोप थियो । प्रचण्डले यसो भनेको भोलिपल्ट माधव नेपालले पनि संविधानका उपलब्धिहरु संकटमा पार्ने गम्भीर षडयन्त्र भइरहेको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरेका छन् । ओलीले आत्मकेन्द्रित भएर काम गरेको भन्दै शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । शनिबार एमाले नेता नेपालले पनि आफ्नो पार्टी र सरकार संस्थागत रुपमा नचलेको बताए ।  नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका संसदमा विश्वास-अविश्वासको बहस भइरहेको छ । यही क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको कार्यशैलीमाथि कडा टिप्पणी गरेका छन् ।

शान्ति प्रक्रियामा भूमिका खेलेको भन्दै प्रभण्डले शुक्रबार संसदमा आफ्नो नाम लिएको मा नेता नेपालले खुशी व्यक्त गरे । उनले प्रचण्डप्रति खुशी व्यक्त गर्दै भने- ‘माननीय प्रचण्डले हिजो यहाँ भन्दाखेरि मलाई खुशी लाग्यो । एमाले नेता नेपालले प्रधानमन्त्री पदको भन्दा पनि व्यक्तिका कामको प्रशंसा गरिनु राम्रो भएको बताए । उनले भने- ‘मान्छेलाई के चाहिन्छ र ? म सम्भिmइरहेको छु, मनमोहन अधिकारीजीले भन्नुभएको कुरा, मलाई प्रधानमन्त्री भएर कसैले सम्झेकोमा त्यति गौरब लाग्दैन, जति मलाई एउटा असल मानिस भनिदिए सन्तोष लाग्छ । आफूले प्रधानमन्त्री हुँदा गरेका कामहरुको लिखित सूची नै हातमा देखाउँदै संसदको रोष्टममा उभिएका नेता नेपालले भने- ‘यो सरकारको प्रशंसा गर्दाखेरि विगतमा त्यस्तो कुनै सरकारै थिएन भन्ने जसरी व्याख्या भयो । अनि मलाई पनि घोच्यो । प्रधानमन्त्री भएर २१ महिनासम्म बसेको छु । गौरब महसुस हुन्छ ।

Muglin-road-landslide

Landslide Narayangadh-Muglin road

Chitwan:- Though a small landslide had occurred at the same place at around 10 pm yesterday, The Narayangadh-Muglin road section has once again been obstructed due to a landslide triggered by torrential rainfall at Tope Khola in Chitwan district on Saturday.

Khanal hinted that the landslide debris would be cleared by 2 pm.  Meanwhile, vehicular movement along the Hetauda-Kulekhani road section has also been disrupted due to landslides at Sisneri-4 and Sukaura. The road section was obstructed since Friday due to two landslides triggered by incessant rainfall. According to the District Police office, Makawanpur, vehicles heading towards Kathmandu from Hetauda are now using the Tribhuvan Highway after the obstruction.

Dozens of houses inundated in Nawalparasi

Dozens of houses inundated in Nawalparasi

Nawalparasi: Dozens of houses in Parasi Bazaar, the district headquarters of Nawalparasi, have been inundated due to incessant rainfall since yesterday night.  According to the Nawalparasi people, most of the offices have been inundated after the river changed its direction and entered into the human settlements. After the water entered into the human settlements, locals were left panic stricken and forced to flee to safer places.

It has been learned that the bazaar area, buildings of District Administration Office, District Development Committee, District Police Office, District Hospital have been inundated after the flood water from the Jharahi River gushed into the human settlements.

Ser-bahadur-Deuba

ओलीले भाडभैलो निम्त्याउन खोजे –शेरबहादुर देउवा

७ साउन, काठमाडौं – देउवाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा एकजुट भएर लाग्न सांसादहरुलाई निर्देशन दिएका छन् । एमालेको चरित्र नै जहिलेपनि सत्तामा बसिरहने देखिदै आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नगरी प्रधानमन्त्री प्रजातान्त्रिक चरित्र, मूल्यमान्यता र आचरणविपरीत गएका छन्’,  स्रोत: नयाँ पत्रिका

 

Media Personality Of The Year 2016

Media Personality Of The Year 2016

Deepak Neupane

Sangita Marahatta, a senior social activist who resides in London, England for the past 15 years, has been rewarded with the, “Media Personality Of  The Year 2016 Award.” This outstanding award was presented with prestige and facilitated by the Nepal Britian on Sunday 2016.
Nepali news in the UK celebrated with impressive prominent and enduring respect. Her outstanding contribution speaks with the sophistication and humbleness that, went throughout the Non-Resident Nepali Associaton (NRNA).
Sangita Marahatta doctrinaire herself with intelligence, as she continues to apply impressive discipline to accomplish different responsibilities like her roles with the NCC Women Coordinator, NCC Secretary, and ICC Member Deputy Coordinator Of ICC Member Task Force. These few achievement granted her consuming abundance, intensifying ability, and inspiring expansion to her education with the Nepalese Society in the UK.
Ms. Marahatta happiness, has strengthen her. Her voice and her prolific all was interview with the New York Post after receiving the, “NRNA Chief- Patron Jiba Lamichhance award. In the meantime, I remain nostalgic with the issues of  Nepal where thousand of children couldn’t attend school for a proper education, due to lack of awareness and decent resources to help said former, ” Correspondent if the BCC.”
In her heart, she (Ms. Sangita Marahatta) is determine and willing to make whatever necessary changes to this wrongful endearment where children and education is concern. Ms. Marahatta, has great force and splendid contribution to deepen her concentration on recognition to this weaken project. Her added enhancements should ignite to a global and economic preview for a change that is needed to the young minds of the UK.
The NNRN movement for global economic must expand their elaborate efforts and compress time to abridge the stretch of preference and prevalence to these wonderful youngsters. They are suffering from the acknowledgement of non- educational supplement..which is, “(food for the brain.)”
We need a considerable comprehension to broaden this collapsing version of care for, this is the true “vision of the world..,under privilege and uneducated children who will never know their potential if we don’t stand upright and make a drastic changes for them.
Following a press release from  the editorial and chief Chiran Sharma yesterday. She is the connected person to the Nepalese Diaspora, a resourceful edge of influence where leadership is establishing for these children. Said on release!!
We are the dominant factor  to stop the division of one’s educate promise of, “No Kid Left Behind.” Ms. Marahatta, is dedicating her time to uphold and uplift the struggles of demonstrated words that are hidden and hesitant, because of not knowing how to verbalize simple words with magnetic structure.

Underground World - New cave

Underground World – New cave

At the age of five, Roger Brucker made an important discovery: his new trainers had enough grip to scale his friend’s laundry chute. He promptly climbed from the basement to the first storey bathroom. Regrettably, it was occupied. It’s an obsession for a few people who are intrigued by how big it is, how far is goes and how many kinds of cave passages it contains,” Brucker said. “I think this is just unbridled curiosity fed by a continuous stream of discoveries.” Mammoth Cave, the centrepiece of Kentucky’s Mammoth Cave National Park, has attracted explorers for centuries. Spelunkers have discovered blind fish in underground rivers, tunnels blooming with gypsum flowers and sheer, gaping pits. What they haven’t found is the end of the cave. In the 1950s, Brucker was part of a team of ambitious young cavers exploring the Flint Ridge landscape around Mammoth Cave National Park. Together, they founded the Cave Research Foundation, a team of volunteers dedicated to scientific exploration. What does it take to be a caver? “Curiosity, the ability to see things in three dimensions and persistence,” Brucker listed. “I would not look for some kind of macho muscle man.” Not least of all because macho men can’t squeeze through narrow passageways. Size is often a deciding factor in caving: even the park’s Wild Cave Tour is limited to people measuring 42in or less at the shoulders and hips.

Brucker has worn a lot of hats – writer, executive, teacher, activist. But his favourite has a carbide lamp on the front. He’s been exploring the uncharted reaches of the Mammoth Cave System for more than 60 years. In that time, he’s played a role in most major discoveries, including Mammoth’s establishment as the longest cave in the world. Source: BBC