बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला – सरकारको सिफारिस बदरको घोषणा

Bal-krishna-dhungel

बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला – सरकारको सिफारिस बदरको घोषणा

२३ पुस, काठमाडौं – सर्वोच्च अदालतले द्वन्द्वकालीम मुद्धामा जन्मकैदको सजाय सुनाइएका एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेलले आममाफी दिन नमिल्ने फैसला सुनाएको छ । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले आममाफीको सिफारिस गरेपछि परेको रिटमा संवैधानिक इजलासले बिहीबार फैसला सुनाएको छ , सर्वोच्च अन्तरगतको संवैधानिक इजलासले ढुंगेललाई आममाफी दिन गरेको सिफारिस बदर गरेको छ । साथै यथाअवस्थामा आममाफी नदिन सरकारको नाममा परमादेश जारी गरेको छ । फैसला कार्यान्वयनको प्रक्रिया नै सुरु नभएको तथा अदालतबाट दोषी ठहरिएका ढुंगेलले सर्वोच्चको फैसला अनुसार आत्मसमर्पण नगरेको अवस्थामा ढुंगेललाई माफी दिन नसकिने अदालतको आदेशमा उल्लेख छ । कानूनले निर्धारण गनेको माफी मिनाहको प्रक्रिया समेत अवलम्बन नभएको भन्दै सर्वोच्चले सरकारको सिफारिस बदरको घोषणा गरेको छ ।
नयाँ संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायरे गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्ता छ,  फैसलामा भनिएको छ-भदभावपूर्वक कसैलाई लाभ दिने गरीइ भएको निर्णयबाट समानताको हक, स्वच्छ सुनुवाइ एवं अदालतको निर्णयकधो अन्तिमताको सिद्धान्त र कानूनको शासनको सिद्धान्त समेतको उल्लघन हुने भएकाले सजाय माफी दिने गरी भएको मन्त्रिपरिषद्को सिफारिस निर्णय कार्यान्वयन गर्न दिन मिल्ने नहुँदा त्यस्तो सिफारिस उत्प्रेषणको आदेशले बदर हुने ।’suprim

Celebrity_Cruise, Celebrity Cruises to collaborate with Accenture

Celebrity Cruises to collaborate with Accenture

NEW YORK, – Seeking new and innovative ways to engage digitally with consumers, Celebrity Cruises has selected Accenture to provide digital agency and web technology services. As Celebrity’s digital agency of record, Accenture will craft a digital customer experience designed to differentiate Celebrity Cruises as a global luxury cruise brand.

Celebrity selected Accenture for its expertise in digital strategy, service and experience design, and interactive technology services including personalization, digital marketing, content management system implementation, integration and mobile applications.

“Celebrity Cruises is known for delivering highly intuitive service in a modern luxury environment on our ships, and we want all of our digital properties to do the same,” said Lisa Lutoff-Perlo, President and CEO of Celebrity Cruises. “We are highly focused on how we tell our brand story, and we are excited to have selected Accenture for its ability to bring that story to life through deep, market-leading capability across design and innovation, digital marketing, content and web platforms.”

“Accenture is excited to have been selected to help Celebrity Cruises completely redesign the digital customer journey by finding new and innovative ways to engage with its target audience in order to reinforce its modern luxury brand positioning, drive business performance and increase market share,” said Glen Hartman, senior managing director for Accenture Interactive, North America. “We look forward to helping Celebrity increase consumer satisfaction and retention through an integrated, user-friendly and seamless experience.”

Barack Obama: US gun control inaction must end

Barack Obama: US gun control inaction must end

An emotional US President Barack Obama has unveiled new restrictions on gun purchases at the White House, saying the “constant excuses for inaction” have to stop. The White House has outlined his plans for executive action, which focus on background checks. Most of the actions can be carried out without Congressional approval.

“That’s why we’re here, not to do something about the last mass shooting, but to prevent the next one,” he said. “The gun lobby may be holding Congress hostage right now, but they can’t hold America hostage,” Mr Obama said.  He gave his remarks surrounded by survivors and relatives of victims of shootings, recalling mass shootings in the US in the past few years and everyday gun violence in cities like Chicago. An emotional President Barack Obama employed all of his rhetorical skill to justify what are, in reality, executive actions that modestly expand federal regulation of firearm sales.

Standing in a room filled with victims of gun violence, he explained that the murder of schoolchildren in Newtown, Connecticut, changed him – and that he hoped it would change the country. Three years have passed since that school massacre, however, and the country hasn’t changed. While some states have toughened their laws, others have expanded gun rights and the US Congress has taken no action.

So Mr Obama did what he could, and wrapped the move in language that sounded more appropriate for a ceremony announcing the passage of sweeping legislation that, in today’s political environment, has no chance of reaching his presidential desk.

Leading Democratic candidate Hillary Clinton tweeted: “@POTUS is right: We can protect the second Amendment while protecting our families and communities from gun violence. And we have to.”

Republican candidate Senator Ted Cruz tweeted that the executive actions are unconstitutional, with a link to sign up for his campaign correspondence on a webpage that says “Obama wants your guns” with a photo of the president in an army jacket and hat. During Mr Obama’s speech, comedian Amy Schumer, cousin of New York Senator Chuck Schumer, was in the audience. Two women died in a shooting at a movie theatre in Louisiana during a showing of her movie Trainwreck. Gabby Giffords, a former congresswoman who survived a shooting, was there as well, in addition to many relatives of victims and survivors of mass shooting. – BBC News

saptari-police-1

सरुवा भएकै दिन असई असई माथि गोली प्रहार

२१ पुस, काठमाडौं -सप्तरी नर्घो -६ का राजेन्द्र गुप्ता कसैले पटाका पड्काएको आभास भएपछि घरबाट बाहिर निस्किए । ‘दिपावली, छठ सकिसकेको अवस्थामा कसले पटाका पड्कायो भन्दै उनी घर बाहिर निस्किको बताउँछन् । घरभित्र बसेका उनी टायर पड्किको होला भन्दै घरबाट बाहिर निस्केनन् । सोही ठाउँका कारी मण्डलले चाहिँ कसैको साइकलको टायर पड्किएको महसुस गरे । स्थानीय शैलेश गुप्तालाई पनि यस्तै महसुस भयो । ‘कसैको साइकलको टायर पड्केको आभास भयो’ उनले भने, “त्यसैले खासै ध्यान दिइनँ ।”‘बन्दुकबाट गोली निस्केपछि जुन आवाज आउनुपर्ने हो, त्यो आवाज नै निस्केन,’ स्थानीयहरुले भने, “तर पछि एकजना चिच्याएपछि त्यहाँ गएर हेर्दा असई सा’बलाई पो गोली लागेको रहेछ ।”

सोमबार साँझ ५ः३० बजेतिर असई सुब्बामाथि गोली प्रहार हुँदा स्थानीयहरु आ-आफ्ना घरमा थिए । ‘जाडोको समय भएकाले हामी घरमा थियौं’ स्थानीय कारी मण्डलले भने, “हाटको दिन भएकाले केही मानिस आवत-जावत गरिरहेका थिए, नजिकैको पान पसलमा १०/१२ जना उभिरहेका थिए । झुटकी प्रहरी चौकीमा कार्यरत सुब्बा चिया पिउन र हिँडडुल गर्न नर्घाे गाविसको झौहरा हाटमा आएका थिए । चिया पिएर उनी स्थानीय एक दम्पतिसँगै चौकीतर्फ प्रस्थान फर्केका थिए । हाटदेखि करिब डेढ सय मिटर पश्चिम र प्रहरी चौकीदेखि लगभग ८ सय मिटर पूर्व सानो कल्भर्ट अगाडि पुग्नााथ उनीमाथि गोली प्रहार भयो । यसैबीच घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

samsad

(दोस्रो संशोधन) विधेयक, २०७१ माथि छलफल

काठमाडौँ, १९ पुुस  –  व्यवस्थापिका–संसद्को आजको बैठकले नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टाछट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  ती विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिँदै आर्थिक समानता र अर्थतन्त्रलाई स्थायित्व दिने  सर्वसाधारण जनताको निक्षेप तथा कर्जा सुरक्षा सरकारी बैंकबाट गर्ने प्रबन्ध मिलाउन र निक्षेप तथा कर्जा सुरक्षण कोषमा जम्मा भएको रकम जलविद्युत्मा लगानी गर्न सुझाव दिनुभयो । बैठक सुरु हुनेबित्तिकै मधेसी मोर्चामा आबद्ध दलका सांसदले सभामुख ओनसरी घर्तीको आसनअगाडि वेल घेराउ गर्दै नाराबाजीका सुरु गर्नुभएको थियो । नाराबाजीका बीचमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनको आजको बैठकमा ती दुई विधेयक पेस गर्नुभएको थियो । आजकै बैठकले संसद् नियमावली मस्यौदा समितिको कार्यावधि १५ दिन थप्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको थियो । सो प्रस्तावलाई सदनमा समितिका सभापति राधेश्याम अधिकारीले पेस गर्नुभएको थियो । रासस

fuel-shortage petrol in nepal

इन्धन आपूर्ति तीन गुणाले बढेपछि वितरण उस्तै

१७ पुस, काठमाडौं ।थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ ।  गत मंसिर महिनाको तुलनामा पुसमा इन्धनको आपूर्ति तीन गुणाले बढेको छ । यद्यपी वितरण प्रणाली भने पहिलेकै जस्तो रहेको छ । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने , हाल आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भएकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने निगमको तयारी रहेको छ । स्रोत ः  नयाँ पत्रिका