अख्तियारको निगरानीमा निवर्तमान बाँस्कोटा

Aaktiyar

अख्तियारको निगरानीमा निवर्तमान बाँस्कोटा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अख्तियारको निगरानीमा निवर्तमान बाँस्कोटा
छन्। ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। अख्तियारले प्रेस खरिदका विषयमा बाँस्कोटाले गरेका कार्यको अध्ययन गरिरहेको छ। राजीनामापछि कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिएको छ। मिश्रलाई पनि अख्तियारले निगरानी गरेको छ।