धादिङ नेपाली समाज को रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न

धादिङ नेपाली समाज को रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न

धादिङ नेपाली समाज को रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। सदा जस्तै समाज मा बिभिन्न समाजिक कार्य गर्दै आइ रहेको समाजिक सस्था धादिङ नेपाली समाजले रक्तदान नै जीवनदान हो भन्ने मुला नारा बोकी यही आउदो डिसेम्ब र २३ तारिख बिहान १० बजे देखी ५ बजे सम्म एल्म हर्स्ट हस्पिटल्, ब्लड डोनर रूम डि १ – १०१ कुइन्स मा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बिशेष गरी धदिङ मा जन्मेका र धदिङ मा बास्थान भएको अनि प्रबास मा बिभिन्न कार्य गर्दै आइ रहेका नेपाली हरु को साझा सस्था धादिङ नेपाली सस्था हो। यो सस्था ले प्रबास मा मात्र होईन धादिङ जिल्ला मा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइ रहेको छ।

उक्त कार्यक्रम नेपाल सरकार का उप महा बाणिज्य दुत पुष्प भट्टराई र बाणिज्य दुत कृसु छेत्री को बिशेष सहभागिता मा सम्पन्न भएको थियो । बिभिन्न सङ सस्था को प्रती निधी लगायत प्रबासी नेपाली हरु को उपस्थिती थियो ।
२०१७ मा स्थापना भएको धादिङ नेपाली समाज बिसुद्ध सामाजिक सस्था हो। धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेसनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित दिवाकर पाण्डे ले आफ्नो पहिलो शुभ कार्य को थालनी नै रक्तदान जस्तो पबित्र कार्य बाट सुरु गरेका छन।

बस दुर्घटनामा परी पाँच जनाको मृत्यु

चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा चक्कूधारी व्यक्तिले बसलाई अपहरण  गरेर लाने क्रममा  बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएको छ । एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा बस पैदलयात्रीसँग ठोक्किएर  बस दुर्घटनामा  भएको थियो। अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ ।

 बेच्न लागिएका १३ नेपाली चेलीको उद्दार

नक्कली कागजपत्र बनाएर  अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीको भारतबाट उद्दार गरिएको छ । नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुले नक्कली कागजपत्र बनाएर  ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा  पारी   बेच्न लगेको थियो । नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि काठमाडौं ल्याएको थियो । समितिका अध्यक्षले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताएका छन । नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने समितिका अध्यक्षले जानकारी दिए ।

 

चिकित्सा शिक्षा विधेयक विषयमा डाक्टर केसीसँग छलफल

 सिंहदरबारमा बसेको बैठकले चिकित्सा शिक्षा विधेयक विषयमा डाक्टर केसीसँग छलफल गर्ने निर्णय गरेको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय लागेको हो।   विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन प स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो। वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिमा ३ सय ५० बेडको अस्पतालले मात्रै नयाँ मेडिकल कलेज स्थापनाका लागि सम्बन्धन दिन पाउने उल्लेख गरिएको छ।

प्रस्तावले नयाँ मेडिकल कलेज खोल्न १० वर्ष लाग्ने सरकार र संसदीय समितिको निष्कर्ष छ । समितिले संघीय संसदको हिउँदे अधिवेशनको सुरूमै पारित गराउने गरी सो विधेयक संघीय संसदमा पेश गर्ने तयारी पनि गरेको छ। सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै अघि बढाउने समितिको तयारी छ ।

Merry Christmas 2018

Deepak Neupane, Kathmandu : What makes the world tick is the good people who work relentlessly to make it better, festivals that bring us closer, love that is all around us, for love is love is love is love! What makes the world tick is the good people who work relentlessly to make it better, festivals that bring us closer, love that is all around us, for love is love is love is love!

Christmas time is one such occasion. Along with one of the biggest festival on the globe, people celebrate Hanukkah and Kwanzaa around this time. ‘Tis the season to sing, to decorate, to celebrate, to eat, to be merry, and to spread the joy. It has to be done digitally too. Here are some messages and one-liners to aide you. Also read: Christmas 2018: Last-minute gift ideas to save you from embarrassment. To bring some festive cheer to your homes this Yultide, here are some Christmas messages, Christmas quotes, Christmas SMSes and Christmas Wallpapers that you can share with you loved ones.

10 Crucial Exercises for Back Pain

Deepak Neupane, Kathmandu : There are tons of exercises you can do in the comfort of your home to alleviate back pain – all the while contributing to your overall health! Now’s the time to get started. Just be wary about doing numbers six and nine within watching distance of your neighbors if you don’t want to put on a show! Did you know that around 80 percent of the American population will suffer from lower back pain at least once in their life? The worst part is, it’s a type of niggly pain that can be challenging to get rid of or alleviate without help.  While you can head to your local doctor, massage therapist or chiropractor, did you know you can also put your wallet back in your pocket and help yourself?

दाङ दुर्घटनाका घाइते सबै लाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

दाङ: दाङमा भएको बस दुर्घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ भने   १४ जनाकै अवस्था गम्भीर रहेको छ ।  गम्भीर घाइते सबैलाई हेलिकप्टरबाट आज काठमाडौं लगिएको छ । मृतक  सबैको सनाखत भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ राम्रीमा बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाले भोलि आइतबार तुलसीपुरका सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बस दुर्घटनामा   १० विद्यार्थीको मृत्यु

दाङको तुलसीपुरमा   बा ४ ख ९७६६ नम्बरको  विद्यार्थी बोकेको  बस दुर्घटनामा पर्दा  १० विद्यार्थीको मृत्यु भएको  छ ।  त्यस बसमा कृष्णसेन प्राविधिक शिक्षालयका विद्यार्थी सवार थिए । सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्किएका  बस सडकभन्दा ६/७ सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएकाे छ ।

 

I would like to do a ‘Mission: Impossible’ kind of a film

 In a career span of over 25 years, King Khan has played everything from a murderer, a lover-boy, a scientist to even a robot. Bollywood superstar Shah Rukh Khan‘s latest film ‘Zero’ releases on December 21. The expectations are again, on an all time high with Aanand L Rai being at the helm of things. The VFX-heavy film is reported to be made at a hefty Rs. 2 billion but ask Shah Rukh if he is feeling the jitters, and he says with a dimpled smile, ‘I am just numb’.  Ask him what are the roles he would like to see himself playing on the big screen next, and pat comes the answer – ‘I would like to do a ‘Mission: Impossible’ kind of a film’.

 The film sees the 53-year-old actor playing a 39-year-old, vertically-challenged, small-town boy Bauua Singh, who is caught up in a love triangle alongside a wheel-chaired Anushka Sharma and an alcoholic superstar played by Katrina Kaif. This is Shah Rukh’s first movie since Jab Harry Met Sejal‘s debackle. The actor’s Raees (2017) and Fan (2016) also experienced an underwhelming run at the box-office.