मुखर्जीको भ्रमणले राजधानीका सडक प्रभावित

मुखर्जीको भ्रमणले राजधानीका सडक प्रभावित

कार्तिक १७, २०७३ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आजबाट सुरु हुने नेपाल भ्रमणका क्रममा राजधानीका अधिकांश मुख्य सडक प्रभावित हुने भएका छन् ।  बिहान साढे ११ देखि दिउँसो २ बजे सम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माईतीघर, थापाथली, सिहदरबार, न्युरोड गेट, लैनचौर, पानीपोखरी र पुतलीसडक भएर चल्ने सवारी साधान प्रभावित हुनेछन । यस्तै दिउँसो १ बजेदेखि ३ बजे सम्म केशरमहल, लाजिम्पाट, महाराजगञ्ज, सोहखुट्टे भएर चल्ने सवारी आवागमन प्रभावित हुने हुदा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।  यस्तै, दिउँसो २ बजेदेखि पौने ४ बजे सम्म, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माईतीघर, सिहंदरबार, लाजिम्पाट, चावहित, बौद्ध, थापाथली, जोरपाटी, कोटेश्वर र पुतलीसडक भएर चल्ने सवारी साधान प्रभावित हुनेछन । साँझ ६ देखि बेलुका साढे ८ बजे सम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माईतीघर, चावहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, कालीमाटी, बल्खु भएर चल्ने सवारी साधन प्रभावित हुने हुदा बैकल्पिक मार्गको प्रयोग गर्न आग्रर गरिएको छ । भारतीय राष्ट्रपतिको आवागमनलाई सहज बनाउन भन्दै बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

माअोवादी केन्द्रको पार्टी कार्यालय अयोग्य लडाकुको कब्जामा

काठमाडौंः बर्हिगमित लडाकूहरु परिवार तथा बालबच्चासहित माओवादी केन्द्रको पार्टी कार्यालयभित्र परिवारसहित सोमबार दिउँसो माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जामा लिएका हुन्।  प्रहरीका अनुसार उनीहरु पार्टी कार्यालयमा कार्यक्रम रहेको भन्दै पालै पालो कार्यालयमा प्रवेश गरेका थिए।  तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि गरिएको सेना समायोजनका क्रममा अयोग्य ठहरिएका बर्हिगमित लडाकूहरु परिवारसहित माओवादी केन्द्रको पार्टी कार्यालय पुगेका हुन्।  सेना समायोजनका बेला आफूहरुलाई अयोग्य ठहर गरिएपनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग यसअघि भएका सहमतिको कार्यान्वयन नगरिएकाले पार्टी कार्यालयभित्रै प्रवेश गरेर आन्दोलन थालिएको बहिगर्मित जनमुक्ति सेना नेपालकाले बताए। अहिलेसम्म आफूहरुलाई सरकारले कुनै सेवा सुविधा नदिएको र बर्हिगमित लडाकूहरुलाई तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बर्हिगमित लडाकूहरुलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो।   हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले मुलुकको प्रधानमन्त्री छन्। भट्टराई सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरे।

China Zhuhai air show J-20 fighter jet in public

China’s International Aviation and Aerospace Exhibition – also called Airshow China – has become one of the world’s biggest events of its kind. Two of the radar-evading jets did a 60-second flypast at the Zhuhai air show in Guangdong province – the country’s biggest meeting of plane makers and buyers. President Xi Jinping wants to toughen China’s armed forces as it takes a more assertive stance in the region, especially in the South China and East China seas.  China set to become the world’s biggest aviation market in the next decade, the show is an opportunity for Beijing to demonstrate its ambitions in civil aviation as well as defence.  A Xian H-6K bomber and the new Changhe Z-10K attack helicopter are also expected to make their first appearances. The J-20 has been developed and made by the Chengdu Aircraft Industries Group, a subsidiary of Aviation Industry Corporation of China. Source BBC

Bhai Tika auspicious time at 11:52 am today

KATHMANDU: The most important day of Tihar,  is being marked today by offering Tika from sisters to their brothers, the festival of lights, Deusi bhailo and worship makhamali mala . Sisters throughout the country offer ‘Tika’ to their brothers wishing them happiness, long life and prosperity on the occasion of Bhaitika. On this day, brothers who have sisters are seated at a specially anointed place around which a trail of mustard oil is drawn. The sisters then offer the brothers Tika and garlands of ‘Dubo’ and ‘Makhamali’.