बामगठबन्धनको शिवपुरी मा बिजय सभा

बामगठबन्धनको शिवपुरी मा बिजय सभा

भरतसन्तोषी,नुवाकोट :शिवपुरी गाउँपालिका शेराबगरमा नुवाकोट निर्वाचन क्षेत्र न१बाट प्रतिनिधि सभा र प्रदेस सभामा निर्वाचित ससंदहरु लाई आज शिवपुरी गाउँपालिका को सेराको बगरमा बामगठबन्धनका नेता कार्यकताहरुले बिजय रेलि सहित सभा आयोजना गरिएको थियो। उक्त सभालाई नुवाकोट प्रतिनिधि सभा ससद हित ब तामाङ ले सम्बोधन गनु भयको थियो उहाले अब नुवाकोट लाई बिकास र समृद्ध मा लाने र निर्वाचन मा गरेको प्रतिबदता जनता सामु पूरा गने बताउनुभयो साथै निर्वाचन मा मतदान गनुहुने सबै मा धन्यवाद दिनु भयो ।तेस्तै प्रदेस क का ससद राधिका तामाङले आफू सधैं जनताको पक्षमा काम गरिरहने बताउनु भयो प्रदेस सभा ख का ससद बद्री मैनालीले नुवाकोटको बिकास समृद्धि को लागि सधैं काम गरिरहने बताउनु भयो ।तेस्तै शिवपुरी का नेकपा एमाले नेता पदम उप्रेतीले अब नुवाकोटका बिकास र परिवर्तनको निम्ति बामगठबन्धन बाट निर्वाचित ससदले राम्रो काम गरेर देखाउन जनता ले ठुलो अबसर दियको बताउनु भयो कार्यक्रम को सभापति नेकपा माओवादी केन्द्र का शिवपुरी नेता मीन ब तामाङले गनु भएको थियो भने कार्यक्रम सञ्चालन नेकपा एमाले का प्रदेस सयोजक जितेन्द्र बिष्टले गर्नु भएको थियो ।