समुन्द्राटारमा दलहरुको जनसभा तिब्र

 भरतसन्तोषी,नुवाकोट : आसन्न मंसिर १० गते को प्रतिनिधिसभा र प्रदेस सभा को निर्वाचन को दिन नजिकैदै जादा दलहरु को कार्यक्रम तिब् रहेको छ यसै करम मा आज बामगठबन्धन नुवाकोटको प्रदेस १ को दुप्चेश्वर गाउँपालिका को वडा न ६ समुन्द्राटार मा जनसभा आयोजना गरेको थियो उक्त जनसभामा एमाले पोलिट ब्योर सदस्य तथा पुव परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे रहनु भएको थियो ।उहाले सभा लाई सम्बोधन गर्दै नुवाकोट मा बामपंथी को जित शुनिस्चित भएको देखेर काङ्ग्रेस आतियर बामपंथी बिरुद्ध भरम छर्दै हिडेको बताउनु भयो त्यस्तै पुव ससद राजेन्द्र प्रकास लोहनी बिमला सुवेदी ले सभालाई सम्बोधन गनु भएको थियोे उहाँहरु ले बामपंथी को जित सुनिश्चित भएको बताउनु भयो । जनसभामा प्रदेससभा उम्मेदवार राधिका तामाङले सम्बोधन गर्दै बामपंथी प्रती जनताको लहर बढदै गयको र बामगठबन्धन को जित देखेर अनावश्यक हल्ला र भ्म फैलिएको बताउनु भयो । प्रतिनिधि सभा १ का उम्मेदवार हितबहादुर तामाङले बामपंथी एक भएको र जित शुनिस्चित भएको र जनताहरु बामपंथीलाई जिताउन आतुर भएको र नुवाकोटको बिकास समृद्धि को लागि बामपंथी को जित आबश्यक भएको बताउनु भयो उक्त जनसभा मा सयुक्त बामगठबन्धनको नेताहरू कार्यकता हरुको उपस्थिति रहेको थियो।

Spread the love