एनआरएन अमेरिकाको वर्तमान नेतृत्व विरुद्ध अर्को मुद्दा

nrn
अमेरिका- एनआरएन अमेरिकाका अन्य पदाधिकारीले पनि अदालतमा मुद्दा दायर गर्नु कुनै अनौठो विषय नभएको दाबी गर्दै अमेरिकी अदालतमा मुद्दा दायर भएको छ ।  एनआरएन अमेरिकाकाको वर्तमान नेतृत्व अवैधानिक  मुद्दा दायर भए पनि अमेरिकामा जुन १६ र १७ मा हुने विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको सातौँ वार्षिक साधारण भने नरोकिने भएको छ ।  एनआरएन अमेरिकाको वर्तमान नेतृत्व फर्जी मतदाता बनाएर आएको भन्दै कानुनी रूपमा एनआरएन अमेरिका दर्ता भएको टेनेसी अदालतमा मंगलवार करिब साढे ४ बजे तिर मुदा दर्ता गरिएको थियो । हामीलाई अदालतमा मुद्दा परेको कुनै आधिकारिक जानकारी छैन,  गलत रूपमा  एनआरएन अमेरिकाले भने वर्तमान नेतृत्व सहमति र सम्झौताका लागि सधैँ तत्पर रहँदै आएको छ , प्रजातान्त्रिक देशमा अदालतमा जाने अधिकार हुन्छ र एनआरएन अमेरिकालेपनि यसको कानुनी रूपमै प्रतिवाद गर्ने छ ।
Spread the love